प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड, विकसित घटनाक्रमबारे छलफल हुँदै

१ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड शनिबार बिहान बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री र प्रचण्डबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र प्रधानमन्त्रीको राजीनामालगायत एजेन्डामा छलफल हुने बताइएको छ । राष्ट्रियसभा गठनसम्बन्धी …

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे बाबुराम, चुनावी तालमेलबारे छलफल हुँदै

काठमाडौँ– नेपाल समाजवादी केन्द्रका अध्यक्ष बाबुराम भट्टराई मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यी दुई नेताबीच केहीबेर अघि भेटवार्ता सुरु भएको केन्द्रका नेता विश्वदीप पाण्डेले जानकारी दिए। भेटमा भट्टराईसँगै पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि सहभागी छन्। दुई नेताबीच आगामी संघ र प्रदेशको चुनावी तालमेल, सत्ता गठबन्धन लगायत […]

देउवा र प्रचण्डबीच छलफल हुँदै

काठमाडौँ। प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेट हुँदैछ। देउवालाई भेट्नको लागि प्रचण्ड बालुवाटार जाँदैछन्। शीर्ष नेताहरुको बीच चुनावको मिति घोषणा गर्ने विषयमा छलफल हुने स्रोतको भनाई छ।

सहकार्यका लागि ओली र देउवाबीच निर्णायक छलफल हुँदै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ताका लागि बालुवाटार पुगेका छन्।  एमसीसी र सत्ता सहकार्यको निर्णायक वार्ताका लागि ओली वालुवाटार पुगेको जनाईएको छ। ओलीसँग एमालेका अन्य ...

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तह निर्वाचनको विषयमा मङ्गलबार छलफल हुँदैछ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार प्रधानमन्त्री देउवासँग दिउँसो दिउँसो ३ छलफल हुँदैछ । प्रधानमन्त्री देउवाले छलफलका लागि आयोगका पदाधिकारीलाई बालुवाटार बोलाउनु भएको हो ।

देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल हुँदै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन्।सरकारलाई पूर्णता दिने र गठबन्धनले सार्वजनिक गर्न लागेको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्। बिहान १० बजेपछि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।प्रचण्डले आजै बिहान सिन्धुपाल्चोकका बाढी पीडितसँग आफूहरू सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित रहेको बताउँदै छलफल गर्न बालुवाटार

जसपाका शीर्ष नेताहरू बालुवाटारमा, प्रधानमन्त्री ओलीसँग छलफल हुँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।जसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झा बालुवाटारमा गएका स्रोतले जनाएको छ ।बिहीवार दिउँसो साढे २ बजेदेखि छलफल जारी रहेको स्रोतले जनाएको छ ।प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने विषयमा...