चाबहिल महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ। वार्षिकोत्सव कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गरेका हुन्।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक शिक्षा प्रणाली सुधारका...