फोनपेको अर्को सफलता, १० लाख पुग्यो मर्चेन्टको संख्या

फोनपेमा मर्चेन्ट नेटवर्कको संख्या १० लाख पुगेको छ । स्थापनमा ३ वर्षमै फोनपे नेटवर्कले मर्चेन्टको संख्या १० लाख बढी पुर्‍याउने सफल भएको हो ।  यो उपलब्धिसँगै फोनपे नेपालको सबैभन्दा ठूलो पेमेन्ट नेटवर्क बन्न सफल भएको कम्पनीले जनाएको छ । फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो, जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ...

सम्बन्धित सामग्री

फोनपेको नयाँ इतिहास, १ महिनामै १ खर्ब बढीको कारोबार

फोनपेले डिजिटल भुक्तानीको कारोबारमा नयाँ इतिहासमा रचेको छ । फोनपेले १ महिनामै १ खर्ब बढीको कारोबार गर्दै नयाँ इतिहास बनाउन सफल भएको हो ।  पुस महिनामा फोनपे नेटवर्कबाट १ खर्ब बढी कारोबार भएको कम्पनीले जनाएको छ । फोनपे नेपालको लोकप्रिय भुक्तानी सेवा सञ्चालक हो ।  फोनपेमा हाल १ करोड ८० लाखभन्दा बढी ग्राहक छन् । त्यस्तै, ५८ बढी बैंक तथा वित्तिय संस्था आवद्ध छन् भने १० लाख बढी...

डिजिटल नेपाल निर्माणमा शंकामै जन्मिएको फोनपेको उडान

तीन वर्षअघि मात्रै जन्मिएको फोनपेले नेपाली बजारमा बा मे मात्रै सरेको छैन, छलाङ नै मारेको छ । सन् २०१९ मा राष्ट्र बैंकबाट ननबैंक पेमेन्ट सिस्टम अपरेटर ( पीएसओ) को लाइसेन्स प्राप्त गरेर वैधानिक रूपमा नेपाली बजारमा भित्रिएको फोनपेले छोटो अवधिमा नै १० लाख मानिसहरूको विश्वास जित्न सफल बनेको छ

फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्बमाथिको कारोबार

नेपाललाई क्यासलेस बनाउने योजनाअनुसार ‘नगद छोडौँ, फोनपे गरौँ’ भन्ने नारासहित स्थापना भएको फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ ।

फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्बमाथिको कारोबार

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ। नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको हो।

फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो

भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ ।नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको हो । फोनपे नेटवर्कमार्फत हाल दैनिक ४ अर्ब बढिको कारोबार हुँदै आएको छ । वित्तीय क्षेत्रमा फोनपेले बनाएको यो नयाँ रेकर्डसँगै […]

फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्ब माथिको कारोबार

भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ । नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्ष अगाडि स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको हो ।फोनपे नेटवर्क मार्फत हाल दैनिक ४ अर्ब बढिको कारोबार हुँदै आएको छ । वित्तीय क्षेत्रमा फोनपेले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन समेत आएको छ । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् । गाउँ