Kathmandu. Khuman Adhikari, Sushmita Ji Bishwa, Narayan Khanal, Naveen Poudel, Gita Bhattarai and about two dozen other artists will perform on the same stage. Many artists will entertain the audience through various cultural programs at the 'Grand Public Awareness Cultural 2083' to be held on Saturday afternoon.The organizers informed through a press release that the program, to be held with the main slogan 'Save Heritage, Culture and Civilization', aims to promote Bhajan culture and preserve endangered folk arts and culture.The program will be held at Tri-Jyoti Secondary School located at Kapan Kharibot, Ward 12 of Budhanilkantha Municipality, and is under...
इलाम– लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (केःलाङ प्रदर्शन) हुँदैछ । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ–१ स्थित गजुरमुखी धाममा एकदिने महोत्वस आयोजना गर्न लागिएको हो । महोत्सवमा सांस्कृतिक झाँकीसहित आदिवासी लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ […]
बिहीबारदेखि बिदा भए पनि बुधबारबाटै ढोरपाटनका होटल भरिएका छन्। एकै दिन सयौँको सङ्ख्यामा पर्यटक आउँदा होटल व्यवस्थापनमा समस्या भएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए।
अमेरिकी अदालतले झण्डै २ बिलियन डलरको क्षतिपूर्ति कोष स्थापना गर्न अस्थायी रूपमा रोक लगाएको छ। सङ्घीय न्यायाधीशले अघिल्ला राष्ट्रपतीय प्रशासनहरूले राजनीतिक उद्देश्यले अनुसन्धानको निशाना बनाएको दाबी गर्ने व्यक्तिहरूलाई क्षतिपूर्ति दिन प्रस्ताव गरिएको १.८ बिलियन डलरको सरकारी कोष स्थापना गर्ने निर्णयको कार्यान्वयनमा अस्थायी रूपमा रोक लगाएका हुन्। न्यायाधीश लियोनी ब्रिन्केमाले आगामी जुन १२ मा हुने प्रारम्भिक […]