नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै इन्धन चोरी

काठमाडौं । भारतबाट बाराको अमलेखगञ्जसम्म इन्धन आपूर्तिका लागि प्रयोग भइरहेको ‘पेट्रोलियम पाइपलाइन’ बाट इन्धन चोरी भएको रहस्योद्घाटन भएको छ । भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको तथ्य प्रकाशमा आएको हो । कहिलेदेखि यसरी इन्धन चोरी हुँदै आएको हो र हालसम्म कति इन्धन च...

सम्बन्धित सामग्री

नेपाल–भारत पाइपलाइन उद्घाटन

नेपाल–भारत पेट्रोलियम पाइपलाइनको औपचारिक रूपमा उद्घाटन भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आ–आफ्नो कार्यालयबाटस्वीच थिचेर पाइपलाइनको उद्घाटनगरेका हुन् । उद्घाटन भएसँगै पाइपलाइनबाट नियमित रूपमा इन्धन भित्रिन सुरु भएको छ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पाइपलाइन हो । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्ज निर्माण भएको पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै पेट्रोलियम पदार्थ आयात औपचारिक रूपमा सुरु भएको छ । पाइपलाइनबाट पहिलो दिन २ हजार किलोलिटर डिजेल भित्रिएको छ ।