काठमाडाैं। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्मको राजश्व संकलन लक्ष्य भन्दा कम भएको जनाएकाे छ। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ का लागि तोकिएको १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक राजश्व लक्ष्यमध्ये मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बताएकाे हाे। तर मंसिर २० गतेसम्म […]
काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा ३ जना मन्त्री भए पुग्ने बताउनुभएको छ। काठमाडाैंमा मंगलबार आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रुपमा डिजिटलाईज गर्नुपर्नेमा जोड दिनुभयो। संघीयतालाई कम खर्चिलो बनाउन डिजिटलाईजेशन गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले प्रदेशमा मुख्यमन्त्री, वित्तियमन्त्री र प्रशासनमन्त्री भए हुने बताउनुभयाे। संघीयता हटाउनु समाधान […]
नेपालको कम्युनिष्ट आन्दोलन कुनै एक चरणको राजनीतिक अभ्यास होइन, दक्षिण एसियाली राजनीतिक इतिहासमै फैलिएको एक दीर्घ, जटिल र बहुआयामिक संघर्षको कथा हो । निरङ्कुश राणा शासन, पञ्चायतविरुद्धको भूमिगत प्रतिरोधदेखि बहुदलीय प्रजातन्त्रको स्थापना, गणतन्त्रको उदय र आज देखिएको गहिरो वैचारिक सङ्कटसम्म आइपुग्दा आन्दोलनले अनेक प्रयोग, विभाजन र पुनःसंयोजनको कठोर अनुभव गरेको छ । यस ऐतिहासिक यात्रामा […]