पौडेल समूहका जुटेन सहमति, बिहीबार पुन: छलफल

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार बुधबार पनि तय गर्न सकेन।  बुधबार प्रकाशमान सिंह निवास चाक्सिवारीमा बसेको पौडेल समूहको बैठकमा आकांक्षी नेताहरुले आफ्नो अडान नछोडेपछि साझा उम्मेदवार तय...

सम्बन्धित सामग्री

शपथअघि जबराले दलसँग छलफल गर्ने

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बिहीबार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्ने भएका छन्।...

एमाले सचिवालय बैठक बिहीबार

प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।उनले बैठकका एजेण्डा प्राप्त नभएपनि प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल हुने बताए । नेकपा एमालेले असोज १६ भित्र प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने बताउँदै आएको छ । निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको समय निर्धारण गरेको छ ।

बागमती प्रदेशसभा : बजेट माथिको छलफल सकियो, बिहीबार पास गर्ने तयारी

बागमती प्रदेश सरकारको बजेट माथिको छलफल सकिएको छ । गत असार १२ गतेदेखि सुरु भएको प्रदेशसभाको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयकमाथि छलफल भएको थियो ।प्रदेशसभाको आज बुधबारको बैठकमा सरकारको विनियोजन विद्येयक माथि सांसदहरुले उठाएको प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिएका थिए । आजको बैठकमा सांसदहरुले मन्त्रालयको विषयगत शीर्षकहरुमाथि उठाएको प्रश्नहरुको विभागीय मन्त्रीहरुसहित मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिएका थिए ।बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद

प्रतिनिधिसभामा आज पनि चार मन्त्रालयको छलफल

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ।बिहीबार अर्थ, रक्षा र शिक्षा र खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ। बुधवार पनि चारवटै मन्त्रालयको छलफल भएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार पनि बस्ने

प्रतिनिधिसभाको बैठक जेठ २६ गते बिहीबार पनि बस्ने भएको छ । बिहीबार ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल हुने जनाइएको छ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ माथि मन्त्रालयगत विभिन्न शीर्षकहरूमा छलफल जारी छ । बिहीबारको कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका लागि छुट्टयाइएको बजेटमाथि छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच फेरि छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बेलुका ७ बजे फेरि छलफल हुने भएको छ । बिहीबार दिउँसो प्रतिनिधि सभाको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच छलफल भएको थियो । सो क्रममा उहाँहरुबीच आजै बेलुका फेरि छलफल गर्ने सहमति भएको थियो । सत्तारुढ गठबन्धनमा रहेका दलहरूले एमसिसी […]

बिहीबार बस्ने संसद बैठकमा के छ दलहरूको एमसीसीबारेको रणनीति ?

अमेरीकी सहायता परियोजना एमसीसीबारे बिहीबार संसदमा छलफल हुँदैछ । निकै विवादित बनेको यो सम्झौतामा सत्तापक्षभित्रै भिन्न मत देखिन्छ भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन

प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक, बिहीबार एमसीसीमाथि छलफल हुने

काठमाडौँ– प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनेर प्रस्ताव गर्ने उल्लेख गरिएको छ । सरकारले आइतबार एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव प्रतिनिधिसभामा पेश गरेको थियो ।

एमसीसीबारे अन्तिम छलफल गर्न भोलि गठबन्धनको बैठक बालुवाटारमा

एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको हो ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए ।प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको हो ।प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा आज एमसीसी टेबल नगर्न समेत सहमत भएका थिए ।.gr

लुम्बिनी प्रदेशः बजेटमाथिको छलफल सकियो, बिहीबार निर्णयार्थ पेश हुने

लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथि छलफल सकिएको छ । आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफल मंगलबार सकिएको हो