लुम्बिनी प्रदेशः बजेटमाथिको छलफल सकियो, बिहीबार निर्णयार्थ पेश हुने

लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथि छलफल सकिएको छ । आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफल मंगलबार सकिएको हो

सम्बन्धित सामग्री

सदनमा विभिन्न प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरेकी छन् । प्रतिवेदन पेश गर्दै सभापति सुवेदीले उक्त विधेकमाथि नौ समूहका १३ जना सांसदले प्रस्तावनासहित २४ दफामा ३९ संशोधन प्रस्ताव राखेको सुवेदीले जानकारी दिइन् । समितिका नौवटा बैठकमा छलफल गरी […]

विधायन व्यवस्थापन समितिमा रहेका विधेयकहरु राष्ट्रियसभामा पेश

विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले सबै विधेयकहरुमा दफावार छलफल गरी तयार गरिएको प्रतिवेदनहरु राष्ट्रियसभा बैठकमा पेश गरिएको बताए।...

एमाले केन्द्रीय कमिटी बैठकमा ११ एजेण्डा पेश, नाैवटामा भाेलि छलफल

सात प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेश गर्ने, अध्यक्षले राजनीतिक परिवर्तन बारे पार्टीको धारणा राख्ने एजेण्डामाथि बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।

प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल प्रक्रिया अब सुरु हुने भएको छ। प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रस्तावकको तर्फबाट सांसद देव गुरुङले महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका हुन्। उनले प्रस्ताव पेश गरेसँगै अब छलफल प्रक्रिया प्रारम्भ हुनेछ। प्रतिनिधिसभामा प्रस्ताव पेश गर्दै नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतकसमेत रहेका…

एमसीसीको व्याख्यात्मक टिप्पणी छलफलका लागि संसदमा पेश

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका छन्। सत्तारुढ गठबन्धनले तयार पारेको अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणी अर्थमन्त्री शर्माले छलफलका लागि सदनमा पेश गरेका हुन्। संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसिसीको व्याख्यात्मक टिप्पणी पास गरेको थियो।

माओवादी महाधिवेशन : निर्वाचन आयोगको प्रतिवेदन पेश

नेकपा माओवादीको राजधानीको कमलादीमा जारी महाधिवेशन अन्तरगत बन्दसत्रमा निर्वाचन आयोगको प्रतिवेदन पेश भएको छ । आयोगका संयोजक विष्णु पुकार श्रेष्ठले बन्दत्रिमा पार्टी आयोगको प्रतिवेदन पेश गरेका हुन् । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल सकिइसकेको छ । छलफलमा उठेका प्रश्नमाथि आजै प्रचण्डले जवाफ दिने तयारी रहेको छ ।

प्रचण्डले स्थायी कमिटी बैठकमा पेश गरे राजनीतिक प्रतिवेदन, ३ बजेबाट छलफल हुने

काठमाडौं, ९ पुस । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक फेरि दिउँसो ३ बजे बस्नेगरि स्थगित भएको छ । विहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् । बैठकमा दाहालले प्रतिवेदन वाचन गरेर सुनाएको एक नेताले जनाए । अब आजै बस्ने अर्को बैठकमा उक्त प्रतिवेदनबारे छलफल हुने प्रवक्ता […]

राष्ट्रियसभामा राष्ट्रिय सरोकार प्रतिवेदन पेश

राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा समितिका सभापति दिलकुमारी रावलले समितिको वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । समितिले कोभिड–१९ महामारीसँग जुध्न सरोकार पक्षसँग छलफल गर्न आवश्यक निर्देशन दिएको थियो ।समितिले अघिल्लो आर्थिक वर्षमा कोभिडको प्रभाव र आगामी रणनीतिबारे सरोकार विज्ञसँग छलफल गरेको थियो । कतिपय पूर्वनिर्धारित कार्यक्रम महामारीका कारण सम्पन्न गर्न नसकिएको सभापति रावलले जानकारी दिइन् । एक वर्षका

सुदुरपश्चिम प्रदेशसभा : बजेटमाथिको छलफल सुरु

सुर्खेत। सुदुरपश्चिम प्रदेशसभामा सरकारले पेश गरेको आगामी वर्षको बजेटमाथि छलफल सुरु भएको छ। सोमबारको बैठकमा आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहले पेश गरेको आर्थिक वर्ष २०७८/८९ को राजश्व र ब्ययको वार्षिक अनुमान बजेटका सम्बन्धमा छलफल सुरु भएको हो। छलफल मंगलबार पनि जारी रहनेछ।