कञ्चनपुर। कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ। अत्यधिक चिसो बढेपछि जिल्लाका स्थानीय तहहरूले विद्यालय बन्द गर्नुका साथै नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन्। अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै यहाँका स्थानीय तहहरूले सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिन थालेका छन्। हालसम्म कृष्णपुर र […]
RajdhaniDaily.com | काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बुधबार विशेष अदालत काठमाडौँले उनीसहित दुई जनालाई -
अस्पतालले सेवा लिन चाहने सबै बिरामी तथा सेवाग्राहीलाई तोकिएको समयभित्र उपस्थित हुन अनुरोध गरेको छ। प्रशासनले सार्वजनिक बिदाका दिनसमेत स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।
भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ चिकित्सकसहितको टोलीले भक्तपुरमा विद्यार्थीको निःशुल्क मुटु परीक्षण शिविर सुरु गरेको छ । आजदेखि सुरु भएको शिविर यही पुस ११ गतेसम्म सञ्चालन हुने शिविरमा नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीको मुटुरोगको प्रारम्भिक परीक्षण सुरु गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए […]
काठमाडौँ। प्रहरीले यातायात कार्यालय काठमाडौँको गुर्जुधारा‚ भक्तपुरको राधेराधेमा रहेको ट्रायल सेन्टरलगायत स्थानमा बिचौलियाको काम गर्ने १४ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढीका ६१ वर्षीय झमकलाल श्रेष्ठ, बनेपाका ३३ वर्षीय अनिमेष अवा, दोलखाका ३३ वर्षीय वासु खड्का, कमल गाउँपालिका झापाका ४७ वर्षीय भीमबहादुर नेम्वाङ, काठमाडौँ गौरीघाटका ४३ वर्षीय प्रदीप श्रेष्ठ, कागेशवरी […]
९ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलोको माला लगाएर बधाइसहित शुभकामना दिइएको छ ।
काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका नेता कार्यकर्ताहरूले बुधबार उनलाई ११ किलोको मालासहित सम्मान गरेका हुन् ।
एघारौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष …