बीजेपीबाट चुनाव लड्न अभिनेत्री कंगनाको चाहना

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौत लोकसभा सांसद बन्न चाहन्छिन् । उनले भनिन्, ‘भाजपाले चाहेमा चुनाव लड्छु । कंगनाले हिमाञ्चल प्रदेशको मण्डी सिटलाई चुनाव लड्न पहिलो रोजाइ भएको बताएकी छन् ।’ कंगनाले भारतीय एक मिडिया ग्रुपको कार्यक्रममा सो कुरा बताएकी हुन् । कार्यक्रममा उनलाई सोधिएको थियो, ‘सक्रिय राजनीतिमा आउन चाहानुहुन्छ कि मौका पाए आउनुहुन्छ ?’ […]

सम्बन्धित सामग्री

कंगना रनौतले बीजेपीबाट लोकसभा चुनाव लड्ने

काठमाडौं । फिल्ममा आफ्नो बोल्ड स्टाइल र दमदार अभिनयले हलचल मच्चाएकी बलिउड अभिनेत्री कंगना रनौत अब राजनीतिमा प्रवेश गर्ने तयारीमा छिन् । उनले लोकसभाको चुनाव लड्न लागेको चर्चा लामो समयदेखि चलिरहेको थियो । कंगनाका पिता अमरदीप रनौतले छोरीले चुनाव लड्न लागेको चर्चालाई पुष्टि गरेका छन् । यसको अर्थ ग्ल्यामर संसारकी रानीले अब राजनीतिमा पनि भूमिका […]

भाजपाबाट लोकसभा चुनाव लड्न चाहन्छिन् कंगना रनौत

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत भारतको लोकसभा चुनाव लड्न चाहन्छिन् । सत्तारुढ भारतीय जनता पार्टीले चाहेमा आफू उम्मेदवार बन्न तयार रहेको उनले बताएकी छन् । चुनाव लड्नका लागि कंगनाले हिमाञ्चल प्रदेशको मन्डी सिटलाई पहिलो प्राथमिकता भएको बताएकी छन् । मिडिया ग्रुपको एक कार्यक्रममा कंगनाले राजनीतिमा आवद्ध हुने संकेत गरेकी हुन् । के तपाईं सक्रिय […]

दुर्व्यवहार र मिलापत्र प्रकरणमा मिरुनाले दिइन् तीन बुँदे प्रष्टीकरण

आफूलाई दुर्व्यवहार गरेकाे भन्दै युवकमाथि सार्वजनिक स्थलमा थप्पड हिर्काएपछि विवादमा तानिएकी अभिनेत्री मिरुना मगरले अन्यायविरुद्ध सधैँ लड्न आह्वान गरेकी छन् ।

संस्कृतिमाथिको अतिक्रमणविरुद्व अभियान

नेपाली कला, साहित्य, संस्कृति, फिल्म, चाडपर्व लगायतमा भएको अतिक्रमणविरुद्व लड्न नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८ घोषणा गरिएको छ । अभियानको फिल्मकर्मी यादव खरेल र हास्य अभिनेत्री वसुन्धरा भुसालले अभियानको चित्र अंकित फोटो फ्रेम अनावरण र दीप प्रज्वलन गरेर शुभारम्भ गरेका थिए ।

महामारीविरुद्ध मनिषा कोइरालाको अभियानलाई ३३ थान अक्सिजनन कन्सन्ट्रेटर

काठमाडौं- कोरोना महामारीविरुद्ध लड्न अभिनेत्री मनिषा कोइरालाले सञ्चालन गरिरहेको अभियानअन्तर्गत ३३ थान अक्सिजनन कन्सन्ट्रेटर प्राप्त भएको छ। रविन्द्रजङ्ग लामिछानेसँगको सहकार्यमा कोइरालालाई सहयोग प्राप्त भइरहेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ। १० लिटर क्षमताका ती कन्सन्ट्रेटरको मूल्य २५ हजार पाउन्ड अर्थात नेरु करिब ४१ लाख रुपैयाँ छ। विज्ञप्तिअनुसार प्राप्त स्वास्थ्य सामग्री ग्रामीण र अति आवश्यक भएका अस्पतालहरुमा […]

कोभिडसँग लड्न मनीषाले गरिन् भेन्टिलेटर सहयोग

नेपाली चेली तथा बलिउड अभिनेत्री मनीषा कोइरालाले कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन भेन्टिलेटरका साथै स्वास्थ्य सामग्रीहरु सहयोग गरेकी छिन्। अभिनेत्री कोइरालाले वीरगञ्जको नारायणी अस्पताललाई भेन्टिलेटरका साथमा विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिडविरुद्धको लडाइँमा सहयोग गरेकी हुन्। उनले ४ थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड र मास्क उपलब्ध गराएको अस्पतालले जनाएको छ। मनीषाले यो विषम परिस्थितिको […]

अनुष्का-विराटले सहयोगको टार्गेट बढाए, अब ११ करोड उठाउने

काठमाडौं। बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका श्रीमान् क्रिकेटर विराट कोहलीले आफ्नो सहयोगको दायरा बढाएका छन्। उनीहरूले कोरोना महामारीविरुद्ध लड्न सात करोड जुटाउने लक्ष्य लिएकोमा अब ११ करोड उठाउने लक्ष्य राखेका छन्। दम्पत्तिले आफैले दुई करोड राखेर सहयोग जुटाउने अभियान थालेका थिए। अहिलेसम्म सात करोड सहयोग जुटिसकेको र थप चार करोड उठाउने लक्ष्य राखिएको छ।

कोरोनाविरुद्ध लड्न अभिनेत्री प्रियंका चोपडाले थालिन् नयाँ अभियान

बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न नयाँ अभियान शुरू गरेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सन्देश राख्दै अभिनेत्री चोपडाले कोरोना विरुद्धको कोषमा सहयोग गर्न अपिल गरेकी छन् । भिडियोसँगै राखिएको अपिलमा उनले लेखेकी छन्, ‘यहाँ लगभग ६३ मिलियन व्यक्तिले मलाई फलो गरेका छन्, यदि तपाईं १ लाख व्यक्तिले १० डलर पनि सहयोग गर्नुभयो भने कूल १ मिलियन डलर सहयोग हुनेछ, यो धेरै ठूलो धनराशी हो ।’ अभिनेत्री चोपडाले ‘गिभइन्डिया’सँग मिलेर सहय...

कोरोना भाइरस विरुद्ध लड्न अनुष्का र विराटले केन्द्र र राज्य सरकारलाई सहयोग गर्ने

भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले कोरोना भाइरस विरुद्ध लड्न भारतको केन्द्र सरकार र महाराष्ट्र सरकारलाई सहयोग गर्ने घोषणा गरेका छन्। कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरिएको ‘पीएम केयर्स फण्ड’ र महाराष्ट्र मुख्यमन्त्री राहत कोषमा उनीहरुले सहयोग गर्ने भएका हुन्। अनुष्काले ट्वीटर मार्फत विराट

अभिनेत्री शिल्पाले साधारण तारेकमा मुद्दा लड्न पाउने

जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारेखमा रहेर मुद्दा लड्न पाउने आदेश दिएको छ ।