निर्वाचनमा टेलिकमको अफर

नेपाल टेलिकमले ३० वैशाखमा हुने स्थानीय निर्वाचन जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ ।टेलिकमले उक्त अवसरमा ९८ रुपैयाामा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने उल्लेख छ । उक्त अफर यही २५ वैशाखदेखि ४ जेठसम्म उपलब्ध हुने कम्पनीले […]

सम्बन्धित सामग्री

प्रजातन्त्र दिवसमा टेलिकमको अफर, २९४ रूपैयाँमा १० दिनका लागि २० जीबी डेटा पाइने

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ९८ रूपैयाँमा ३ दिनका लागि ६ जीबी डेटा पाइने छ ।  यस्तै २९४ रूपैयाँमा १० दिनका लागि २० जीबी डेटा पाइने टेलिकमले जनाएको छ । साथै ४९ रूपैयाँमा १ दिनका लागि अनलिमिटेड डेटा र अननेट १०० मिनेट भ्वाइस उपलब्ध हुनेछ ।  टेलिकमको प्रजातन्त्र दिवस अफर फागुन ६ गतेदेखि ८ गतेसम्म लागु हुनेछ । यो अफर *१४१५*११# डायल...

निर्वाचनमा टेलिकमको अफर

नेपाल टेलिकमले यही वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचन जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अवसरमा रु ९८ मा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने उल्लेख …

सूचना प्रविधि दिवसमा टेलिकमको अफर

नेपाल टेलिकमले १९ वैशाख (आज) मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस­२०७९ को अवसरमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर उपलब्ध गराउने भएको छ ।कम्पनीका ग्राहकका लागि नेपाल टेलिकमले अनलिमिटेड डेटा र भ्वाइससहितको कम्बो प्याक, डेटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर १८ देखि २४ वैशाखसम्म उपलब्ध […]

नयाँ वर्षमा नेपाल टेलिकमको अफर

नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफर ल्याएको छ ।विश्वभर रहेका नेपालीले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको अफर उपलब्ध गराएको हो । यो अफर २९ चैत (आज) देखि ३ वैशाखसम्म उपलब्ध हुनेछ ।यो अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस […]

प्रजातन्त्र दिवसमा नेपाल टेलिकमको अफर, भोल्टी कल निःशुल्क

काठमाडौँ – नेपाल टेलिकमले ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क गरेको छ। त्यस्तै एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराइने टेलिकमले जनाएको छ। टेलिकमका सह–प्रवक्ता रञ्जित लोहियाले यो अफर प्रजातन्त्र दिवस परेको शनिबार एक दिनका लागिमात्रै उपलब्ध हुने जानकारी दिए। ‘नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई […]

भ्यालेन्टाइनमा टेलिकमको अफर : ४९ रूपैयाँमै एक एमबीपीएस डाटा र अनलिमिटेड कल

‘भ्यालेन्टाइन डे’को अवसरमा नेपाल टेलिकमले आकर्षक अफर ल्याएको छ । कम्पनीले फेब्रुअरी १४ मा अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराउने भएको हो । यो अफर आज र भोलि गरी दुई दिन उपलब्ध हुने कम्पनीले बताएको छ ।अफर अन्तर्गत ४९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुनेछ । यसका लागि ‘स्टार १४१५ स्टार ११ ह्यास ट्याग ११’ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले बताएको

१८ औं वार्षिकोत्सवको अवसरमा टेलिकमको अफर, ६९ रूपैयाँमा अनलिमिटेड डेटा

नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एनिभर्सरी अफर’ सार्वजनिक गरेको छ । यो अफर माघ १८ गतेदेखि फागुन ३ गतेसम्म लागु हुनेछ ।  उक्त अफर अन्तर्गत १० दिनका लागि मान्य हुने २९४ रूपैयाँमा २० जीबी डेटा पाइने छ । त्यस्तै ३ दिनका लागि मान्य हुने ९८ रूपैयाँमा ६ जीबी र १ दिनका लागि मान्य हुने ६९ रूपैयाँमा अनलिमिटेड डेटा पाइने छ ।  यो अफर *१४१५*११# डायल गरेर लिन सकिने...

नयाँ वर्षमा स्मार्ट टेलिकमको अफर

स्मार्ट टेलिकमले नयाँ वर्षमा आकर्षक योजना ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ लिएर आएको छ ।चाडपर्वको समयमा ग्राहकको बढ्दो दैनिक डेटा आवश्यकतालाई ध्यानमा राख्दै स्मार्ट टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा यो योजना सार्वजनिक गरेको जनाएको छ । यस योजनामा ग्राहकले स्मार्ट सेलका डेटा प्याक खरिद गर्दा दोब्बर खुसी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।यस योजना […]

सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरूका लागि नेपाल टेलिकमको अफर

नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप – सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरूका लागि नेपाल टेलिकमले विभिन्न अफरहरु ल्याएको छ । कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरुको आवश्यकतालाई दृष्टिगत गरी रु. २००, रु. ५००, रु. १००० र रु. १५०० दरका विभिन्न सीयूजी प्याकेजहरु उपलब्ध रहेको टेलिकमको भनाइ छ । कम्पनीले उपलब्ध गराइरहेको यस सेवामा प्रिपेड मोबाइलका ग्राहकले रु. २०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र