काठमाडौँ उपत्यकामा थपिए ३२ जना कोरोना संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २१, भक्तपुरमा ४ र ललितपुरमा ७ जना संक्रमित थपिएका छन्। त्यस्तै गत २४ घण्टामा देशभर ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोहि अवधिमा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन।

सम्बन्धित सामग्री

२४ घण्टामा ३२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ। आइतबार १२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १३३ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको […]

१५ जना कोरोना संक्रमित थपिदा ३२ जना संक्रमणमुक्त

वैशाख ८, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार २ हजार ८३ पीसीआर परीक्षणमा १२ जना र १ हजार ४६४ एन्टिजेन परीक्षणमा ३ जना गरी कुल १५ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २९८ पुगेको छ । यसैगरी, बिहीवार ३२ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ४५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

काठमाडौं उपत्यकामा २८५ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४४ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा १५४ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११४ जना, भक्तपुरमा ८ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा १४९ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०२ जना, भक्तपुरमा १५ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा २०२ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५५ जना, भक्तपुरमा १५ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

देशभर निको भए १ हजार ४ सय ३२ जना कोरोना संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ४ सय ३२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको छ। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.५ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ९७ हजार २५७ जनामा कोरोना पुष्टि भएको छ।

उपत्यकामा थपिए ४२४ जना कोरोना संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आज ४२४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै काठमाडौं उपत्यकामा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ८०४ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २९२ जना, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन्।

१९५२ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

प्रदेश १ मा २३७ आइसीयू र ४८ भेन्टिलेटरमा, प्रदेश २ मा १४४ आइसीयू र ३२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२० आइसीयू र २५८ जना भेन्टिलेटरमा छन्।