२४ घण्टामा ३२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ। आइतबार १२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १३३ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको […]

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनाको परीक्षण गर्दा ३२ जना संक्रमित थपिएका हुन् । त्यस्तै २३ जना डिस्चार्ज भएको र देशभर २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

१५ जना कोरोना संक्रमित थपिदा ३२ जना संक्रमणमुक्त

वैशाख ८, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार २ हजार ८३ पीसीआर परीक्षणमा १२ जना र १ हजार ४६४ एन्टिजेन परीक्षणमा ३ जना गरी कुल १५ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २९८ पुगेको छ । यसैगरी, बिहीवार ३२ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ४५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

काठमाडौँ उपत्यकामा थपिए ३२ जना कोरोना संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २१, भक्तपुरमा ४ र ललितपुरमा ७ जना संक्रमित थपिएका छन्। त्यस्तै गत २४ घण्टामा देशभर ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोहि अवधिमा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन।

काठमाडौं उपत्यकामा २८५ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४४ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा १५४ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११४ जना, भक्तपुरमा ८ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा थपिए १५४ जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११४, भक्तपुरमा ८ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन्। यस्तै गत २४ घण्टामा देशभर २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाले ज्यान गुमाएका छन्। शुक्रबार २१२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल […]

काठमाडौं उपत्यकामा १४९ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०२ जना, भक्तपुरमा १५ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा २०२ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५५ जना, भक्तपुरमा १५ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

कर्णालीमा एकैदिन ३ सय बढी कोरोना संक्रमित थपिए

सुर्खेत । कर्णालीमा एकैदिन  ३ सयभन्दा धेरै जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना देखिएको हो । प्रदेशका विभिन्न प्रयोगशालाहरूमा गरिएको पीसिआर परीक्षणमा १ सय ३४ र र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ६८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको  छ । जसमध्ये सबैभन्दा धेरै २ सय १५ जना सुर्खेतका मात्र रहेका छन् ।  यस्तै दैलेखमा ३२ जना, जुम्लाका ८, जाजरकोटका ७, सल्यानका