मन्त्री झाँक्री मौसमी ज्वरोका कारण अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं, ११ कार्तिक । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छिन् । मौसमी ज्वरोका कारण मन्त्री झाक्री अस्वस्थ भएको र अहिले अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ । मन्त्री भएपछि झाँक्री देश दौडाहामा निस्किएका थिईन् । दौडधुप र धपेडीका कारण उनलाई केही दिन आरामको जरुरी रहेको जनाईएको छ । file photo

सम्बन्धित सामग्री

निमोनिया भएपछि अस्पताल भर्ना भएकी मन्त्री झाँक्री डिस्चार्ज

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पतालबाट डिस्चार्ज भएकी छिन्। निमोनिया संक्रमण भई एक सातादेखि वीर अस्पतालमा उपचार गराइरहेकी झाँकी बुधबार साँझ डिस्चार्ज भएकी हुन्।

मन्त्री झाँक्रीलाई निमोनिया, अस्पताल भर्ना

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ हुनुभएको छ । निमोनिया र ज्वरो आएपछि उहाँलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले जानकारी दिनुभयो । “सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भन्नुभयो, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।” मन्त्री झाँक्रीको …

शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना

११ कात्तिक, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी मन्त्री झाँक्रीको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ वीर अस्पताल भर्ना भएकी हुन् । ‘दुई दिनदेखि ज्वरोसँगै निमोनियाको लक्षण देखिएपछि हिजो साँझ अस्पताल भर्ना हुनुभएको हो,’ मन्त्री झाँक्रीका स्वकीय सचिव फुर्वा तामाङले भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था […]

मन्त्री झाँक्री अस्पतालमा

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन्। निमोनिया र ज्वरो आएपछि मन्त्री झाँक्रीलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए। “सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि...

शहरी विकास मन्त्री झाँक्रीलाई निमोनिया, वीर अस्पतालमा उपचार

शहरी विकास मन्त्री रामकुमारी झाँक्री बिरामी भएर अस्पताल भर्ना भएकी छिन ।  मन्त्री झाँक्री दुई दिन देखि विरामी थिइन् । उनलाई सामान्य रुघा खोकी र ज्वरोको समस्या देखिएको थियो । मंगलबार साँझ उच्च ज्वरो आएपछि उनलाई वीर अस्पताल लगिएको उनका सहयोगी फुर्वा लामाले बताए ।  ‘मन्त्रीज्यूको स्वास्थ्य परिक्षण भइरहेको छ । प्रारम्भिक नतिजामा सामान्य निमोनिया देखिएको छ । आज साँझसम्म सबै परीक्षणको रिपोर्ट आउँछ’, लामाले बताए ।  मन्त्री झाँक्रीलाई वीर अस्पतालको भीआईपी क्याबिनमा राखेर उपचार भइरहेको छ ।

मन्त्री झाँक्री अस्पताल भर्ना

केही दिनदेखि अस्वस्थ भएकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । मन्त्री झाँक्रीलाई ज्वरो र निमोनियाको सामान्य लक्षण देखिएपछि बुधबार बेलुका वीर अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।मन्त्री झाँक्रीको स्वास्थ्य परीक्षण भइरहेको र रिपोर्टहरू आउन बाँकी रहेकाले सम्पूर्ण भेटघाट समेत बन्द गरिएको उनका सहयोगी युवराज गिरीले रातोपाटीलाई जानकारी दिए ।

मन्त्री झाँक्री अस्पताल भर्ना

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन्। मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएकी हुन्। बुधबार राती झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।

सहरी बिकास मन्त्री झाँक्री अस्पताल भर्ना

काठमाडौ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई ज्वरो आई अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन्। मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले जानकारी दियो । स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएको बताइएको छ ।

सहरी विकास मन्त्री झाक्री अस्वस्थ, अस्पताल भर्ना

सहरी विकास मन्त्री रामकुमारी झाक्री अस्पताल भर्ना भएकी छन्। मौसमी ज्वरोका कारण मन्त्री झाक्री अस्पताल भर्ना भएकी हुन्।