काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्ड भ्रमणबाट फर्केपछि आफूहरु योजना अनुसार असफल भएको जनाएका छन् । स्कटल्यान्ड भ्रमणमा नेपालले चार मध्य तीन खेलमा पराजित भएको थियो । तीनै खेल खराब ब्याटिङको कारण हारेको थियो ।‘स्कटल्यान्ड भ्रमण हामीले सोचे जस्तो भएन । लगातार क्रिकेट […]