अस्तव्यस्त नारायणगढ

चितवन : नेकपा एमालेको १० औं महाधिवेशनका कारण आज बिहानै देखि चितवनको नारायणगढ क्षेत्र अस्तव्यस्त बन्यो। नारायणी नदी किनारमा आयोजना गरिएको महाधिवेशनको उद्घाटन सत्रका कारण मुख्य सडक मार्गहरु अवरुद्ध भएका थिए। जसकारण सहायक सडकहरुमा मानिस र सवारी साधनको 'मुभमेन्ट' बढेको थियो। महाधिवेशन आयोजनास्थलमा मानिसको भिड बढ्दा व्यवस्थापकिय कमजोरी प्रष्ट देखिन्थ्यो। सडकमा घन्टौंको जाम लाग्दा नारायणी…

सम्बन्धित सामग्री

सडक निर्माण पूरा नहुँदा नारायणगढ बजार अस्तव्यस्त

चितवनको गोन्द्राङ–पुलचोक छ लेन सडक निर्माणको काम निर्धारित समयमा नसकिँदा नारायणगढ बजार अस्तव्यस्त बन्न पुगेको छ । चितवन र आसपासका जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढको मुख्य बजारमा सडक निर्माणको काम अलपत्र पर्दा वर्षामा डुबान हुने गरेको छ । साढे दुई वर्षअघिदेखि सडक विस्तारको काम सुरु भए पनि समयमा निर्माण सम्पन्न नहुँदा र खनेर छाडेपछि बजार अस्तव्यस्त बनेको हो ।

नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो

काठमाडौं : नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ।यो सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका वरिष्ठ प्रहरी हवल्दार विषम कुँवरले जानकारी दिए।लगातारको अविरल वर्षा र पहिरोले सडक अस्तव्यस्त बनेको छ। अहिले पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । वर्षा नरोकिँदा बाटो खुलाउन समस्या भएको वरिष्ठ प्रहरी हवल्दार कुँवरले बताए।

बुटवल-नारायणगढ सडकखण्ड: सास्ती धेरै, काम थोरै, ३५ महिनामा १२ प्रतिशत प्रगति

बुटवलबाट नारायणगढ पुग्न बढीमा तीन घण्टाको समय मानिन्छ । तर अहिले चार लेन सडक निर्माण गर्ने कार्यले सडक अस्तव्यस्त छ । सडकमा हुने घण्टौं जामले बुटवलबाट नारायणगढ पुग्न ६ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ ।

बुटवल–नारायणगढ सडक अस्तव्यस्त, ३५ महिनामा १२ प्रतिशत काम

ठेक्का सम्झौताको म्याद सकिन करिब ९ महिना बाँकी छँदा बुटवल–नारायणगढ चार लेन सडक जम्मा १२ प्रतिशत काम भएको छ। २०७५ को पुषमा ठेक्का सम्झौता भएको सडक २०७९ साउनमा निर्माण सम्पन्न गर्ने भनिएको थियो।

महाधिवेशनले अबेरसम्म पनि नारायणगढ अस्तव्यस्त (तस्बिरहरु)

चितवन- नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रपछि सहभागीहरु फर्कने क्रममा सुरक्षा अव्यवस्थाले सारा भरतपुर क्षेत्र नै अस्तव्यस्त बनेको छ। साँझ ६ बजिसक्दा पनि नारायण क्षेत्रबाट बाहिर निस्कन चाहनेहरु सहर क्षेत्रमै थुनिएको अवस्था छ। नारायणी पुलमा हजारौँ मानिसहरुले बसेर महाधिवेशनस्थलको अवलोकन गरेका थिए। उद्घाटन सत्र सकिएपछि सहभागीहरु घर जान हतार गर्दा ट्राफिक अस्तव्यस्त बनेको थियो। […]

नारायणगढ–मुग्लिन सडकमा यातायात आवागमन केही सहज

सातायता सेती दोभानमा निरन्तर पहिरो जाँदा अस्तव्यस्त बनेको नारायणगढ मुग्लिन–सडकमा बिहीबारदेखि यातायात आवागमन केही सहज भएको छ ।

नारायणगढ–मुग्लिन सडक अस्तव्यस्त

संघीय राजधानी काठमाडौंको लाइफ लाइन मानिने नारायणगढ–मुग्लिन सडक पाँच दिनदेखि पहिरोले अस्तव्यस्त छ । नारायणगढदेखि २० किमि पर सेती दोभानमा शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । प्राविधिकहरू अझै साता–दस दिन यस्तै रहने अनुमान गर्छन् । नारायणगढ र भरतपुरका सडकभरि काठमाडौं हिँडेका गाडीहरूको ताँती देखिन थालेको छ ।