राप्रपाका मन्त्रीले आज राजीनामा दिँदै

पोखरा- केन्द्रको राजनीतिले गण्डकी सरकार अल्पमतमा पर्ने भएको छ । केन्द्रीय राजनीतिमा उतारचढाव आउँदा गण्डकी प्रदेश सरकार गठन भएको दुई महिना नबित्दै धर्मराएको छ । पुस २५ गते माओवादी र राप्रपाको साथ लिएर मुख्मन्त्री नियुक्त भएका खगराज अधिकारी नेतृत्वको सरकार ढल्ने संघारमा पुगेको हो ।  केन्द्रीय समीकरणका कारण राप्रपाले...

सम्बन्धित सामग्री

संसदमा शाहीको कविता: 'अपराधीलाई कारबाही गर भन्दा माग्छौ मेराे राजीनामा'

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बालकुमारी घटनामा मृत्यु भएका दुई युवाको सम्झनामा आइतबार प्रतिनिधिसभाको बैठकमा कविता प्रस्तुत गरेका छन्।...

राप्रपा सांसद शाहीको प्रश्नः मैले राजीनामा किन दिने ? (भिडियो)

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुरी शाहीले अमुक व्यक्तिले आफ्नो राजीनामा माग्ने अधिकार नभएको बताएका छन् ।

संसदमा राप्रपा : आधा उठ्दा आधा बसिरहे

११ फागुन, काठमाडौं । भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुले शुक्रबार प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् । विपक्षी सांसदहरुले संसद अवरोध गर्दा राप्रपाका आधा सांसदहरु उठ्दा आधा भने बसिरहे । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले विवादित मन्त्रीको सम्बन्धमा सरकारको जवाफ मागेका थिए । माग ६ गते प्रतिनिधि सभाको बैठकमै प्रधानमन्त्री […]

राप्रपाका मन्त्रीले राजीनामा दिएपछि थप तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा आज विभिन्न तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्रीले शनिबार प्रधानमन्त्री दाहाल समक्ष […]

राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् ।  शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपाका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।

गृहमन्त्री खाँणले राजीनामा दिने

काठमाडौं, ११ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणले राजीनामा दिने भएका छन् । हालै भएको निर्वाचनमा पराजय व्यहोरेपछि उनी राजीनामा दिने मुडमा पुगेका हुन् । मतपरिणाम आएसँगै उनले हिजै राजीनामा दिने तयारी गरेका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिनबाट रोकेका थिए । उनी राप्रपाका दीपक बोहोरासँग पराजित भएका हुन् । प्रधानमन्त्री देउवाले भने […]

लिङ्देनले दिए सांसदबाट राजीनामा (भिडिओसहित)

काठमाडौं, १९ भदौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिएका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सांसद पदबाट राजीनामा घोषणा गरेका हुन्। सम्बोधनको क्रममा उनले भने,‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का […]

राजेन्द्र लिङ्देन सांसदबाट राजीनामा दिँदै

काठमाडौं, १९ भदौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् । राप्रपा स्रोतकाअनुसार उनले आजै राजीनामा दिने तयारी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले पदबाट राजीनामा दिन लागेको चर्चा छ । सरकारले प्रतिनिधिसभाको आयु लम्ब्याउनेगरि भूमिका खेलेको भन्दै त्यसको विरोधमा आफूले राजीनामा दिन लागेको भनेर उनले निकटस्थहरुसँग बताउने गरेका छन् […]

कमल थापाका भतिजा अभिषेकले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने बताएका छन् ।  हालै सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी अन्ततः राजीनामा दिने तयारीमा पुगेका हुन् । महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएकाले नैतिकताका आधारमा बस्न नमिल्ने भएकाले सदस्यबाट राजीनामा दिने लागेको अभिषेकले बताए । ‘पार्टी र राजतन्त्रका लागि हाम्रो परिवारले धेरै योगदान गर्यो । तर, जसको लागि योगदान गरियो, उसैले नै षडयन्त्रपूर्वक पराजय गराउन भूमिका खे

सांसद पदबाट राजीनामा दिएका रावलको कमल थापाले गरे उच्च प्रशंसा

काठमाडौं, ३ साउन । राप्रपाका अध्यक्ष कमल थापाले एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएको विषयमा टिप्पणी गर्दै रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको बताएका छन् । रावलले राजीनामा दिएलगत्तै सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले लेखेका छन्-“विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजिनामा दिएर @BhimRawal179  […]