२ असोज, काठमाडौँ। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ ।
मन्त्रालयले शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा मन्त्रालयका …
सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई आफ्नो यात्राभर आ–आफ्नो देशमा रहेका परिवार सदस्य र साथीभाइलगायत सबैसँग सम्पर्कमा रहन सहज बनाउने लक्ष्य राखेको छ।
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। काउन्सिलको सदस्यमा डा. गोपालकुमार चौधरी, डा. प्रतिभा विष्ट रोका, डा. श्यामेन्द्रबहादुर सिंह, डा. बोधविक्रम कार्की र डा. सुभित मास्के नियुक्त भएका छन्। नियुक्तिपछि आयोजित कार्यक्रममा मन्त्री मेहताले उनीहरूलाई […]
अमेरिकाको ट्रम्प प्रशासनले एक्लै सीमा पार गरेर आएका र नयाँ आप्रवासन अदालतका मुद्दा खेपिरहेका अधिकांश बालबालिकालाई टेक्सास पठाउन सुरु गरेको छ। टेक्सासका सरकारी बाल गृहहरू अनुमतिपत्र विना सञ्चालित रहेको, बालबालिकाले कानुनी सहायता पाउने सम्भावना न्यून रहेको र उनीहरूलाई द्रुत गतिमा देशनिकाला गर्ने खतरा बढेको अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। आपराधिक तथा आप्रवासनसम्बन्धी तथ्यांक विश्लेषण गर्ने […]
२ असोज, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) का ठूलो आकार (वाइडबडी) जहाज दुई वटै ‘ग्राउन्डेड’ हुँदा उडान अस्तव्यस्त बनेको छ ।
निगमले यो साता जापानको नारितामा निर्धारित उडान रद्ध गरेको छ । अन्य गन्तव्यमा पूर्वनिर्धारित …
नयाँ दिल्ली – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई समयअनुकूल बनाउँदै नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका छन्। भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तारमार्फत दुई देशबीचको साझेदारी थप सुदृढ बनाउनुपर्ने बताएका हुन्। […]