९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको शल्यक्रिया गरिएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी आरजु सोमबार सामाजिक सञ्जालमार्फत दिल्लीस्थित म्याक्स अस्पतालमा आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएका हुन् । तर केको शल्यक्रिया गरिएको भन्ने खुलाएकी छैनन् । निकटवर्तीहरुका अनुसार आरजुले पाठेघरको मुखको क्यान्सरको आशंकामा परीक्षण गराए पनि पुष्टि […]