ब्राजिलमा कोरोना भाइरससम्बन्धी प्रतिबन्धात्मक व्यवस्था हटाइयो

ब्राजिलमा कोरोना भाइरससम्बन्धी प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ। सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य सङ्कटकाल हटाउने निर्णय गरेको अधिकारीहरूले जानकारी दिएका छन्। स्वास्थ्य मन्त्री मार्सेलो क्युरोगाले दुई वर्ष अगाडिदेखि लागू भइरहेको...

सम्बन्धित सामग्री

काठमाडौँ उपत्यकामा सबै प्रतिबन्ध हटाइयो

काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ। उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले शुक्रवार एक आदेश जारी गरी कोरोना संक्रमण रोकथामका लागि यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको बताएको छ। कोरोना संक्रमण घट्दै गएपछि आज (शनिबार)देखि लागू हुनेगरी राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप […]