‘रअ’का नेपाल प्रमुख भट्नागर काठमाडौं आइपुगे

२४ वैशाख, काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगेका छन् । राघवप्रसाद भट्नागर शुक्रबार नेपाल आइपुगेका हुन् । उनले ८ दिनपछि आफ्नो कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले बताएको छ । ‘रअ’का नेपाल प्रमुख अभिजित अल्दरको कार्यकाल सकिएपछि भट्नागर नियुक्त भएका हुन् । दूतावासको कन्सुलर विङमा बसेर उनले जिम्मेवारी सम्हाल्नेछन् ।b

सम्बन्धित सामग्री

स्पोर्टिङ इलामबाट एनएसएल खेल्न पाँच विदेशी खेलाडी नेपाल आइपुगे

२० कात्तिक, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलको दोस्रो संस्करणका लागि स्पोर्टिङ इलाम एफसी डी मेचीबाट खेल्ने ५ विदेशी खेलाडी नेपाल आइपुगेका छन् । खेलाडीहरु आज सोमबार नेपाल आइपुगेको टिमका प्रशिक्षक मेघराज केसीले जानकारी दिएका हुन् । इलामले टिमा आवद्ध गरेका कुनै पनि विदेशी खेलाडीको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन । खेलाडी नेपाल आइपुगे […]

नेपाल आइपुगे मोन्टी, टोली बुधबार पाकिस्तान जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई भारतबाट आज नेपाल आइपुगेका छन् । अघिल्लो महिना एसिसी इमर्जिङ टिम्स एसिया कप र श्रीलंकामा १५ दिनको विशेष प्रशिक्षणपछि मोन्टी दिल्ली लागेका थिए । दिल्लीबाट मोन्टी आज बिहान नेपाल आइपुगेका हुन् । नेपाली टोली बुधबार पाकिस्तान जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ […] The post नेपाल आइपुगे मोन्टी, टोली बुधबार पाकिस्तान जाने first appeared on हाम्रो खेलकुद.

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौं आइपुगे

काठमाडौं, २६ असार । चार दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ आज विहान काठमाडौं आइपुगेका छन् । आठ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै उनी आज काठमाडौं आएका हुन् । नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली […]

दुईपटक एयरपोर्टबाट अमेरिका फर्काइएका किरण गजमेर काठमाडौं आइपुगे

काठमाडौं, २७ फागुन । भ्वाइस अफ नेपाल–३ का विजेता किरण गजमेर नेपाल आएका छन् । गजमेर अमेरिकाबाट बिहीबार नेपाल आएका हुन् । यसअघि दुईपटक नेपाल आउँदा एयरपोर्टबाट फकाईएका गजमेरले आफुले सधै नेपालको कानुन र नियमको सम्मान गर्ने बताए । अमेरिकादेखि नेपालसम्म आउँदा लामो यात्रा गर्न परेको भन्दै एयरपोर्टबाट फेरी १ घण्टामा अमेरिका नै फर्कन पर्दा […]

मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगे

काठमाडौं, १३ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायके आज (मंगलबार) नेपाल आइपुगेका छन् । दोस्रो पटक नेपालको मुख्य प्रशिक्षकको जिम्मेवमरी पाएका पुबुदु आज नेपाल आईपुगेका हुन् । उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघका (क्यान)का पदाधिकारी विमानस्थलमा पुगेका थिए । विमानस्थलबाट बाहिर निक्लीने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले नेपाली क्रिकेट […]

भलिबल प्रशिक्षक हान एबिङ नेपाल आइपुगे

काठमाडौं, २ मंसिर । नेपाली राष्ट्रिय पुरुष भलिबल प्रशिक्षक हान एबिङ नेपाल आइपुगेका छन् । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमलाई प्रशिक्षण दिन प्रशिक्षक हान बिहीबार अपरान्ह नेपाल आइपुगेका हुन् । एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि प्रशिक्षक एबिङ नेपाल आएका हुन् । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ […]

अल्मुताइरी आइपुगे नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै आज (शनिबार) नेपाल आइपुगेका छन् । १० कात्तिक (बुधबार) प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई “मेन्सन” गर्दै सम्झौता नवीकरण गरेको बताएका थिए । त्यसपछि अब्दुल्लाह आज अन्तरास्ट्रिय बिमानस्थल […] The post अल्मुताइरी आइपुगे नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

उद्दारको पर्खाइमा रहेका ३३ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा उद्दारको पखाईमा रहेका ३३ जना नेपाली शनिबार काठमाडौं आइपुगेका छन् । काबुलबाट इरानको राजधानी तेहरान हुँदै उनीहरुलाई नेपाल एयरलाइन्स र फ्लाइ दुबईका दुईवटा बिमानबाट काठमाडौंमा आइपुगेको जनाइएको छ । शनिबार बिहान ८ बजे फ्लाइ दुबईले ३ जना र १० बजे नेपाल एयरलाइन्सले ३० जना नेपालीलाई ल्याएका थिए । अफगानिस्तामा तालिवानले […]

नेपाल आइपुगे पुबुदु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व सफल प्रशिक्षक तथा भैरहवा ग्ल्याडियटर्सका मुख्य प्रशिक्षक पुबुदु दसानायकले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि नेपाल आइपुगेका छन् । पुबुदु बिहान ९ : १० मा नेपाल आइपुगेका हुन् । पुबुदु टिम रहेको होटल याक एण्ड यतिमा छन् । पुबुदुले इपिएलको लागि निकै उत्साहित रहेको बताएका […]

अफगानिस्तानबाट आज ६१ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका ६१ जना नेपाली आज बिहान नेपाल आइपुगेका छन् । अफगानिस्तानको बेलायतकाे दूतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत ६१ जना नेपाली कतार एयरवेजबाट आज बिहान ९ बजेर १५ मिनेटमा नेपाल आइपुगेका हुन । अफगानिस्तानस्थित ब्रिटिस एम्बेसीमा कार्यरत ८६ नेपाली सुरक्षा गार्डमध्ये ६१ जनालाई बेलायतले उद्दार गरी नेपाल ल्याएकाे हाे । बाँकी २५ […]