कांग्रेसमा ‘दल’को नेता बन्न दौडधुप तीव्र

काठमाडौं । प्रतिनिधिसभामा ८९ सिट जितेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि दौडधुप तीव्र बनेको छ । दलको नेता छान्ने प्रक्रियामा ८९ जनै प्रतिनिधिसभा सदस्यले सहभागी हुन पाउनेछन् । प्रतिनिधिसभा निर्वाचन अन्तिम परिणाम सार्वजनिक भएसँगै दलको नेताका लागि कांग्रेसभित्र बढेको दौडधुपमा सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासम्म छन् । यो दौडमा रामचन्द्र पौडेल र प्रकाशमान […] The post कांग्रेसमा ‘दल’को नेता बन्न दौडधुप तीव्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बागमतीमा संसदीय दलको नेताका आकांक्षीको दौडधुप शुरु

हेटौंडा : नयाँ प्रदेश सरकार गठनको बाटो खुलेसँगै बागमती प्रदेशमा संसदीय दलको नेतामा आकांक्षीहरूको दौडधुप शुरु भएको छ।निर्वाचन आयोगले मंसिर ४ मा बागमतीमा सम्पन्न निर्वाचनको अन्तिम मत परिणामसहितको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई शनिबार बुझाएको थियो। आयोगले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएसँगै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुला भएको छ।सरकार गठनको बाटो खुलेसँगै बागमती प्रदेशसभामा निर्वाचित दलहरूमा संसदीय दलको नेता बन्न दौडधुप शुरु भएको हो। बागमती प्रदेशसभामा सत्ता गठबन

संसदीय दलको नेता बन्न जसपा सांसदहरुको दौडधुप

जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशमा संसदीय दलको नेता बन्ने दौडधुप सुरु भएको छ । मधेस प्रदेशमा  प्रत्यक्षबाट नौ र समानुपातिकबाट सात गरी जसपासँग १६ सांसद छन् । केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउने चर्चा सुरु भएपछि संसदीय दलको नेता बन्नका लागि सो पार्टीमा दौडधुप सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालाबाबु राउत, निवर्तमान सभामुख सरोज यादव, मनिष सुमन, रामअशिष यादव, राजकुमार गुप्ता संसदीय दलको नेता बन्ने पहल गरिरहेका छन् । लगभग जसपा नेपाल गठबन्धन सरकारमा सहभागी हुने निश्चित छ । स

कांग्रेस संसदीय दलको नेता बन्न ‘डोर टु डोर’ दौडधुप

काठमाडौं, मंसिर २३ । प्रतिनिधिसभामा ८९ सिट जितेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि दौडधुप तीव्र बनेको छ । दलको नेता छान्ने प्रक्रियामा ८९ जनै प्रतिनिधिसभा सदस्यले सहभागी हुन पाउनेछन् । प्रतिनिधिसभा निर्वाचन अन्तिम परिणाम सार्वजनिक भएसँगै दलको नेताका लागि कांग्रेसभित्र बढेको दौडधुपमा सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासम्म छन् । यो दौडमा रामचन्द्र पौडेल […]

प्रधानमन्त्री आकांक्षी कांग्रेस नेताको दौडधुप

काठमाडौँ – आमनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि नै पहिलो दलको रुपमा देखापरेको नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री बन्नका लागि दौडधुप थालेका छन्। ४ मंसिरमा भएको निर्वाचनको प्रत्यक्षतर्फकै मतपरिणाम आइसकेको छैन। तर, कांग्रेस नेताको भने प्रधानमन्त्री बन्न दलीय सहमतिका लागि दौडधुप थालेका छन्। कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शशांक कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेलसहितका नेता […]

भावी प्रधानमन्त्रीका लागि पौडेलले थाले दौडधुप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको गृहकार्यमा जुटेका छन् । तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थालेका हुन् । पौडेलले कांग्रेस, माओवादी,  एकीकृत समाजवादीलगायतका शीर्ष नेतासँग एक चरण छलफल गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरिसकेका हुन् । पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई भेटेका

बागमतीको मुख्यमन्त्री बन्न बानियाँ र टिकिरहन पाण्डेको दौडधुप

हेटौंडा : बागमती प्रदेशमा चौथो पटक मुख्यमन्त्री परिवर्तनका लागि दौडधुप शुरु भएको छ।सत्तारुढ गठबन्धनमा बागमती प्रदेश सरकारको आधाआधा कार्यकाल नेकपा एकीकृत समाजवादी र कांग्रेसले नेतृत्व गर्ने पूर्वसहमति भएको भन्दै चौथो पटक मुख्यमन्त्री परिवर्तनको लागि दौडधुप शुरु भएको हो। बागमतीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपाको गठबन्धन छ।गठबन्धनको नेतृत्व गर्दै एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डे गत कात्तिक ११ गते बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका

किन एकाएक बढ्यो नारायणकाजीको दौडधुप ?

व्याख्यात्मक घोषणासहित संसद्‍बाट एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयपछि मौन प्रायः रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो समय एकाएक राजनीतिक दौडधुप तीव्र पारेका छन् । यसक्रममा उनले जेठ २९ गते आइतबार साँझ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालकोट पुगेर करिब २ घण्टा लामो छलफल गरे । नेकपा विभाजनपछि सम्भवतः एकै मञ्चमा समेत नउभिएका यी दुई नेताबीचको भेटवार्तालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।  ओलीलाई भेटेको भोलिपल्ट जेठ ३०

माधव नेपालको दौडधुप

नेपाली काँग्रेसका संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सहभागी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल । नयाँ सरकार गठनकाे सन्दर्भमा विपक्षी गठबन्धनलाई सघाएका नेपालकाे दिनभर निकै दौडधुप देखियो तस्वीर, रासस

एमाले नेता नेपालको दौडधुप

काठमाडौं, बैशाख २४ । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। कांग्रेस सभापति देउवासँग एक घण्टा वार्तालापपछि नेपाल राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका हुन्। नेपाल विश्वासको मत लिनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध […]

एमाले नेता नेपालको दौडधुप

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। कांग्रेस सभापति देउवासँग एक घण्टा वार्तालापपछि नेपाल राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका हुन्। नेपाल विश्वासको मत लिनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा रहेको जनाइएको छ। यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (ज