काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको बस पूर्व-पश्चिम राजमार्गबाट नालामा पल्टिएको हो । प्रारम्भिक विवरणअनुसार चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ । बसमा […]
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो । बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको […]
Nawalparasi. Six people died and 10 were injured when a passenger bus met with an accident at S Mode in Binayi Triveni Rural Municipality-02 along the East-West Highway.The bus, with registration number Province-3-01-006 Kha 1553, was coming from Nepalgunj to Kathmandu when the driver lost control, causing the bus to overturn into a culvert.Out of the 18 people on board, including the driver, six died, 10 were injured, and 2 are safe.Among those who died in the accident is Nirjung Khatri, 50, residing in Bheri Ganga Municipality-03, Jajarkot district, while the details of the other five deceased are yet to...
काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित मच्छरसँग टेलिफोन संवाद गरेका छन् । यूएईबाट इजरेलका लागि उडेको विमानभित्र सहकर्मीले चक्कु प्रहार गरेपछि घाइते भइ अस्पतालको शय्यामा रहेका विमान चालक स्मितलाई फोन गर्दै मोदीले उनको साहस र सुझबुझको प्रशंसा गरेका छन् । प्रधानमन्त्री मोदीले देशभर क्याप्टेन स्मितको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुको कामना भइरहेको […]
तनहुँ । जिल्लामा पशुको नश्ल सुधार तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कृत्रिम गर्भाधान सेवा प्रभावकारी बन्दै गएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहअन्तर्गतका कृत्रिम गर्भाधान केन्द्रमार्फत आर्थिक वर्ष २०८२–८३ मा १० हजार ७८३ पशुमा कृत्रिम गर्भाधान भएको छ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य […]