दुइटा डुंगामा खुट्टा राख्ने प्रचण्डको राजनीति फेरि पनि चिप्लियोः एमाले सचिव रायमाझी

काठमाडौं, १६ फागुन । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजनीति फेरि पनि चिप्लिएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले सचिव रायमाझीले भने, “एमसीसी विगतका ६ वटा सरकारले निरन्तरता दिएको सम्झौता हो […]

सम्बन्धित सामग्री

सभामुखले राजनीति गरे : सचिव अर्याल

बागलुङ । नेकपा एमाले सचिव पद्मा अर्यालले सभामुख अग्निप्रसाद सापकोटाले राजनीति गरेको आरोप लगाएकी छिन् । उनले सभामुख भएर राजनीति गर्न नपाइने बताइन् । अर्यालले सरकार अलोकतान्त्रिक र जनविरोधी भएको र त्यसैको मतियार सभामुख समेत बनेको आरोप समेत लगाइन् । ‘न सरकार जनपक्षीय छ, न सभामुख योग्य भए,’ उनले भनिन्, ‘पेलेर संसद् चलाउन खोज्ने, सहमति […]

मदन भण्डारीकी छोरी उषालाई एमाले सचिव बनाउने तयारी

काठमाडौं, ९ कात्तिक । नेकपा एमालेमा विरासतको राजनीति सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका दिवंगत महासचिव मदन भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीलाई दशौं महाधिवेशनमा पदाधिकारी बनाउने तयारी भएको हो । उषाकिरणले राजनीतिमा आउन आधार तयार गरिसकेकी छिन् । उनी अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् । संघमा विगतमा विद्या भण्डारी […]

‘राँगाको मासुसँग भात खाइन्थ्यो’ - Naya Patrika

एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भएका छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका उनी स्कुल पढ्ने वेला झापा विद्रोहको समय थियो । ०३७ बाट अनेरास्ववियुको राजनीति थालेका भट्टराईले...पूरा पढ्नुहोस् »

नेताको ध्यान संघ र प्रदेश निर्बाचनमा

काठमाडौबाट दुई पटक पराजित एमाले सचिव योगेश भट्टराईले मतदाता नामावली गृहजिल्ला ताप्लेजुङमा सारेका छन । उनले अबको राजनीति गृहजिल्लाबाटै गर्ने निर्णय गरेको उनीनिकट कार्यकर्ताले बताएका छन् ।