जनकपुरधाममा १५ जनाले उम्मेदवारी फिर्ता लिए

जनकपुरधाम– जनकपुरधाम उपमहनगरपालिकामा दुई स्वतन्त्र मेयरसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मेयरका स्वतन्त्र उम्मेदवार वैद्यनाथ साह र नन्दकिशोर भगतले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी, उपमेयरमा विश्वनाथ साह सुडीले उम्मेदवारी फिर्ता लिएका छन् भने वडा अध्यक्ष ११ र सदस्यमा एक जनाले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । मेयरका […]

सम्बन्धित सामग्री

बाँकेमा नौजनाद्वारा उम्मेदवारी फिर्ता

बाँके – प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवार छन्। बाँके क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन्। क्षेत्र नम्बर–३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार छन्। क्षेत्र नम्बर–१ का प्रदेशसभाका उम्मेदवार उग्रसेन […]

बाँकेमा नौजनाद्वारा उम्मेदवारी फिर्ता

प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंहले लिए उम्मेदवारी फिर्ता

सुर्खेतमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। सुर्खेतमा गठबन्धन दलविरुद्ध प्रतिनीधिसभामा उम्मेदवारी दिएका सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका...

अर्घाखाँचीमा चार जनाको उम्मेदवारी फिर्ता

अर्घाखाँची । अर्घाखाँचीमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा प्रदेश (क)बाट नेकपा माओवादीतर्फका उम्मेदवार ठाकुरकुमार विक प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार महेश पन्थ, एक मात्र संघ क्षेत्र रहेको अर्घाखाँचीमा स्वतन्त्रबाट पशुपति ढकाल र जनमोर्चाबाट प्रदेश (ख) बाट जिवलाल पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको सहायक निर्वाचन अधिकृत महेश खनालले जानकारी दिनुभयो । चार जना […]

मोरङमा ११ जनाद्वारा उम्मेदवारी फिर्ता

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका मोरङका ११ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।  जसमा प्रतिनिधिसभा तर्फका ३ र प्रदेशसभाका ८ जना रहेका छन् । मोरङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी सुजाता थापाले उम्मेदवारी फिर्ता गरेकी छिन् भने सोही निर्वाचन क्षेत्रको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका एमाले नेता डिल्लीराम शर्मा अधिकारीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अधिकारीले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै उम्मे

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेसले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।आयोगको निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासित गर्ने कांग्रेसले जनाएको छ ।

पाेखरामा कांग्रेसका बागीद्वारा उम्मेदवारी फिर्ता !

कास्की – पार्टीको नीतिप्रति असहमति जनाउँदै पालिका चुनावमा पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिनुभएका कांग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएकाे छ ।‍ उम्मेदवारी फिर्ता लिएसँगै उहाँले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताउनुभएकाे छ । कार्कीले आज साेमवरा प्रेस विज्ञप्ति निकालेर पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नाे उम्मेदवारी निष्क्रिय भएको उल्लेख गर्नुभएकाे छ । ‘साथीभाइको सल्ला...

बागलुङमा ११९ जनाले उम्मेदवारी फिर्ता लिए

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका बागलुङका ११९ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्।...

तुलसीपुरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका पाण्डेयले लिए उम्मेदवारी फिर्ता

१६ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिंदै उनले आफूले सत्ता पक्ष गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई समर्थन गरेको बताए । पाण्डे नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी तुलसीपुर उपमहानगरपालिका वडा-५ निवासी […]

मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता

काठमाडौं : नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट दलित कोटामा उम्मेदवारी दिएका विश्वकर्माले निर्वाचन समितिलाई पत्र लेख्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन्।मनोनयन दर्ता गरेकामध्ये इच्छुकले आज ११ बजेभित्र मनोनयन दर्ता फिर्ता लिन सक्ने कार्यतालिका अनुसार उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।    महाधिवेशनको केन्द्रीय निर्वाचन समितिले शनिबार राति नै उम्मेदवारको प्रारम्भिक सू