अर्घाखाँची । अर्घाखाँचीमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा प्रदेश (क)बाट नेकपा माओवादीतर्फका उम्मेदवार ठाकुरकुमार विक प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार महेश पन्थ, एक मात्र संघ क्षेत्र रहेको अर्घाखाँचीमा स्वतन्त्रबाट पशुपति ढकाल र जनमोर्चाबाट प्रदेश (ख) बाट जिवलाल पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको सहायक निर्वाचन अधिकृत महेश खनालले जानकारी दिनुभयो । चार जना […]