सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापनमा चुहावट रोक्न एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाउने क्रममा उनले सो कुरा बताएकी हुन् । सरकारी विज्ञापनमा देखिएको चुहावट र विचौलियापन रोक्न सकेमात्र सञ्चार माध्य र सञ्चारकर्मीले भाग्दै आएको समस्या समाधानमा महत्वपूर्ण योगदान पुग्ने […]