काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा सर्वाधिक रन बनाउने खेडाली कर्णाली राइनोजका ओपनर ब्याटर मार्क वाट बनेका छन् । उनले ३८ बलमा ४ चौका र १० छक्को सहयोगमा ९१ रन बनाए हुन् । मार्कले आफ्नै टिमका अर्का ओपनर प्रियाङ्क पञ्चालको रकेड तोडेका हुन् । प्रियाङ्कले सिजन दोस्रो र टिम पहिलो खेलमा चितवन राइनोजविरुद्ध […]
काठमाडौँ। मकवानपुरको भीमफेदीमा सडकमै पल्टिएको ट्रक हटाएसँगै अहिले कान्ति लोकपथ नियमित सञ्चालनमा आएको छ। शनिबार बिहान सडकमै पल्टिएपछि सडक नियमित हुन झन्डै ६ घण्टाभन्दा बढी समय लागेको प्रहरीले जनाएको छ। वीरगन्जबाट औषधि लिएर काठमाडौँ जाँदै गरेको ट्रक शनिबार बिहान ५ बजेतिर भीमफेदी गाउँपालिका ८, बगुवास्थित कान्ति लोकपथमा पल्टिँदा दुवैतर्फ यातायात अवरुद्ध भएको थियो। ब्रेक फेल […]
हालै किष्ट शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय स्वास्थ्य मान्यता एनएबिएच (NABH) प्राप्त गरेको थियो। मान्यता प्राप्त गरेको एक वर्षभित्रै अस्पतालले अन्तर्राष्ट्रिय सहकार्यको नयाँ पहल अघि बढाएको हो।