काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उमेदवारको टुंगो लगाउने बताइएको छ ।
सचिवालय बैठक शनिबार पनि बसेको थियो । तर, उक्त बैठकमा समानुपातिक बन्द सूचीको कानुनी प्रावधानबारे मात्रै ब्रिफिङ भएको थियो । आजको बैठकले भने...