गुड न्यूजको सफलतापछि अक्षयले बढाए पारिश्रमिक

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमार यतिबेला चर्चाको शिखरमा छन। एकपछि अर्को चलचित्र सफल भएपछि उनि यसरी चर्चित बनेका हुन।  केहि दिन अघि प्रदर्शनमा आएको उनि अभिनित चलचित्र गुड न्यूजले दर्शकहरुको अपार माया ...

सम्बन्धित सामग्री

अल्लु अर्जुनले आफ्नो पारिश्रमिक १७ गुणा बढाए

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको डिमान्ड यति बेला निकै बढेको छ । तेलुगु फिल्म पुष्पाको सफलतापछि अल्लुले आफ्नो ब्रान्ड इन्डोर्समेन्टको पारिश्रमिक १७ गुणा बढाएका हुन् । पुष्पा आउनु अघि अर्जुनले एक दिनको सुट गर्न ३५ लाख भारतीय रुपैयाँ पारिश्रमिक लिन्थे ।  तर अहिले कुनै पनि प्रडक्टको एन्डोर्समेन्टका लागि उनले एक दिनकै ६ करोड भारतीय […]

दयाहाङले बढाए पारिश्रमिक, भन्छन्- यो कुरा कन्टेन्टमा निर्भर गर्छ

काठमाडौं । ‘कबड्डी ४’, ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ बक्स अफिसमा हिट भएपछि अभिनेता दयाहाङ राईले पारिश्रमिकमा वृद्धि गरेका छन् । स्रोतका अनुसार उनको पारिश्रमिक झण्डै दोब्बर भएको छ । २०७९ सालमा प्रदर्शनमा आएका यी तीनै फिल्मले दयाहाङको स्टारडम मात्र होइन, व्यापारको खडेरी पनि तोडेका थिए । लगातार फिल्म हिट भएपछि दयाहाङले पारिश्रमिक […]

‘पुष्पा २’ का लागि अभिनेता र निर्देशकले बढाए पारिश्रमिक

एजेन्सी । दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता अल्लु अर्जुन र निर्देशक सुकुमारले आगामी फिल्म ‘पुष्पाः द राइज’को दोस्रो शृङ्खला ‘पुष्पा २’ का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पाः द राइज’ ले बक्स अफिसमा निकै राम्रो कमाएको थियो । उक्त फिल्ममा अल्लु अर्जुनसँग रश्मिका मन्दाना मुख्य भूमिकामा देखिएकी थिइन् । […]

फिल्म असफल हुँदा पनि शाहिदले बढाए आफ्नो पारिश्रमिक

एजेनसी । भारतीय अभिनेता शाहिद कपूरले फिल्म असफल हुँदा पनि आफ्नो पारिश्रमिक बढाएका छन् । शाहिद कपूर भारतीय फिल्म उद्योगका चर्चित अभिनेता मध्येका एक हुन् । शाहिदले आफ्नो अभिनयले दर्शकहरूलाई प्रभावित पारेका छन् । तर, उनको पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘जर्सी’ ले बक्स अफिसमा खासै कमाई गर्न सकेन । फिल्मले समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाए […]

‘भुल भुलैया २’काे सय करोडको आँकडा पार, कार्तिकले बढाए पारिश्रमिक !

अनीस बज्मीद्वारा निर्देशित फिल्मले सय करोडको आँकडा पार गरेपछि सक्सेस पार्टीको आयोजना गरेको थियो । पार्टीलगत्तै कार्तिक आर्यनले आफ्नो पारिश्रमिक बढाएको खबरले बलिउडमा चर्चा बटुलेको छ ।

‘भुल भुलैया २’को सफलतापछि कार्तिकले बढाए पारिश्रमिक

काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यन स्टारर फिल्म ‘भुल भुलैया २’ले अहिले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको छ । दक्षिण भारतीय फिल्मको दबदबा बढिरहेको बेला यो फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ । अब ‘भुल भुलैया २’को सफलतापछि अभिनेता कार्तिक आर्यनले आफ्नो पारिश्रमिक बृद्धि गर्ने भएका छन् । यसअघि फिल्ममा अभिनय गरेबापत १५ […]

‘मास्टर’को सफलतापछि थलापति विजयले बढाए पारिश्रमिक

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो । ‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् […]

पुष्पा पार्ट १ हिट भएपछि अल्लु अर्जुनले बढाए पारिश्रमिक, सुन्दा उड्ला होश

दक्षिण भारतीय फिल्मका सुपरस्टार अल्लु अर्जुनको नयाँ फिल्म पुष्पा : द राइज हिट भएपछि उनले पारिश्रमिक बढाएका छन् ।  सुकुमारले निर्देशन गरेको फिल्म भारतभरि हिट भएपछि अल्लुका प्रशंसकहरू बढेका छन् । शुरूमा ओटीटीमा रिलीज गरिएको फिल्म सिनेमाहलमा पनि मारामार चलिरहेको छ ।  त्यसपछि अल्लु र अभिनेत्री रश्मिका मन्दानाले आफ्नो पारिश्रमिक बढाएका हुन् ।  अल्लुले आगामी फिल्मका लागि १०० करोड भारु मागेको बताइएको छ । निर्मातालाई यति पैसा तिर्न कुनै तनाव छैन किनकि अल्लुको फिल्म सुपरहिट हुने ग्यारेन्टी छ ।  ...

‘द फेमिली मेन’ पछि मनोजले बढाए पारिश्रमिक

मुम्बई(बलिउड हंगामा)– फिल्ममा आफ्नो दमदार अभिनयका अलावा अभिनेता मनोज बाजपेयीले डिजिटल दुनियाँमा पनि दर्शकको मन जितेका छन् । वेब सिरिज ‘द फेमिली मेन’ को लगातार सफलताले उनको करियरमा एउटा नयाँ इँटा थपेको छ । यो सिरिजको सफलताका कारण अभिनेताले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । उनले ‘द फेमिली मेन सिजन २’का लागि निर्माताबाट निकै महंगो […]

अक्षय कुमारले फेरि बढाए पारिश्रमिक

एजेन्सी । बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् अक्षय कुमार । सन् २०१९ मा अक्षय कुमारको फिल्मले बक्स अफिसमा ७०० करोडको व्यापार गरेको थियो । उक्त फिल्मपछि अक्षय कुमारले सबैभन्दा बढी पारिश्रमिक लिन सुरु गरेका हुन् । उनी बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् । उनको नाम फोब्र्सको २०२० को सूचीमा समेत समाबेश भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार अक्षयले फेरि पारिश्रमिक बढाएका छन् । पहिले अक्षय १२० करोड लिने गर्थे । तर उनले फेरि बढाएर १३५ करोड बनाएका छन् । फिल