अक्षय कुमारले फेरि बढाए पारिश्रमिक

एजेन्सी । बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् अक्षय कुमार । सन् २०१९ मा अक्षय कुमारको फिल्मले बक्स अफिसमा ७०० करोडको व्यापार गरेको थियो । उक्त फिल्मपछि अक्षय कुमारले सबैभन्दा बढी पारिश्रमिक लिन सुरु गरेका हुन् । उनी बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् । उनको नाम फोब्र्सको २०२० को सूचीमा समेत समाबेश भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार अक्षयले फेरि पारिश्रमिक बढाएका छन् । पहिले अक्षय १२० करोड लिने गर्थे । तर उनले फेरि बढाएर १३५ करोड बनाएका छन् । फिल

सम्बन्धित सामग्री

अक्षय कुमारले पुनः बढाए आफ्नो पारिश्रमिक, थाहा पाउनुस् कति पुग्यो

अक्षय कुमार यतिबेला बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेतामध्ये एक हुन् । अक्षय कुमार काममा निकै लगनशील छन् र एकदिन पनि ब्रेकमा बस्दैनन् । त्यसैले त कति कलाकारको वर्षमा मुश्किलले एउटा फिल्म रिलिज भइरहेका बेला अक्षय कुमारको भने ४–५ वटा फिल्म रिलिज भइरहेको हुन्छ । अक्षय कुमारका थुप्रै फिल्म सन् २०२१ मा मात्रै नभई २०२२ मा पनि ...

गुड न्यूजको सफलतापछि अक्षयले बढाए पारिश्रमिक

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमार यतिबेला चर्चाको शिखरमा छन। एकपछि अर्को चलचित्र सफल भएपछि उनि यसरी चर्चित बनेका हुन।  केहि दिन अघि प्रदर्शनमा आएको उनि अभिनित चलचित्र गुड न्यूजले दर्शकहरुको अपार माया ...