काठमाडौँ – फुटबल इतिहासकै महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोका लागि विश्वकपको मञ्च यसपटक पनि सुखद रहन सकेन । इतिहास आफैँमा क्रूर हुन्छ भनिन्छ, रोनाल्डोका लागि स्पेन त्यस्तै तगारो बनिदियो । २०१० मा करियरको उचाइतर्फ बढ्दै गर्दा स्पेनसँग खाएको हन्डर, २०२६ मा करियरको अन्त्य गर्दा पनि पोर्चुगल र रोनाल्डोका लागि अभिशाप साबित भयो । विश्वकपमा स्पेनसँग […]
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई बयानका लागि उपस्थित हुन एक साताको समय दिँदै पत्र जारी गरेको छ।विभागका अनुसार सोमबार बुढानीलकण्ठस्थित जयवीर देउवाको ठेगानामा पुगेर उपस्थितिका लागि सूचना टाँस गरिएको हो। पत्रमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उल्लेख गर्दै तोकिएको समयभित्र विभागमा उपस्थित हुन भनिएको छ।यसअघि...
RajdhaniDaily.com | अमेरिकामा जारी विश्वकप फुटबलको अन्तिम १६ अन्तर्गत सोमबार भएको खेलमा बेल्जियमले आयोजक अमेरिका (यूएसए) लाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको -
अमेरिकाको न्युपोर्ट बीचमा आयोजित जुलाई ४ को उत्सवमा भएको व्यापक अराजकता र हिंसाका कारण ४०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्। शनिबार समुद्री किनारमा भेला भएको ठुलो र आक्रामक भीडका कारण स्थिति नियन्त्रणबाहिर गई निकै खतरनाक बनेको थियो। जताततै गैरकानुनी रूपमा पड्काइँदै गरेका पटाकाहरूका कारण त्रसित बनेका मानिसहरू ज्यान जोगाउन नजिकैका घरहरूमा शरण लिन पुगेका […]