कृषि तथा पशुपन्छी क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्छ : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपन्छी विकास क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्ने बताएका छन् । दिपायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि तथा पशुपन्छीको व्यावसायिक विकास र प्रवर्द्धनका लागि राज्यको लगानी वृद्धि गर्नु आवश्यक छ भने । उनले भने, ‘किसानी काम गर्न अर्काको मुलुक किन पस्ने, आफ्नै बाझो जमिनमा […]

सम्बन्धित सामग्री

आफूलाई रुपान्तरण गरी नागरिकका पक्षमा काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

सुदुरपश्चिम, ३१ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज आयोजित ६७औँ प्रहरी दिवस कार्यक्रमा मुख्यमन्त्री भट्टले सङ्घीय व्यवस्थाको प्राप्तिपछि बनेका नजिकका सरकारबाट जनताले छिटो र सर्वसुलभ सेवा प्रवाहको अपेक्षा राखेकाले जनइच्छा पूरा गर्नमा कमीकमजोरी हुन […]

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार : मुख्यमन्त्री भट्ट

काठमाडौँ,३ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेको बताएका छन् । संविधान दिवसका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेकाले मुलुकमा सङ्घीयतालाई सफल बनाउन सप्रदेशलाई बढीभन्दा बढी सक्षम बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । “सङ्घीयताको विकल्प छैन”, […]

मुख्यमन्त्री भट्ट डोटी सिफारिस

काठाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस भएका छन् । आगामी निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र डोटीले भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको हो । २०७४ सालको निर्वाचनमा पहिलो प्रदेशसभा निर्वाचनमा डोटी जिल्लाको निर्वाचन क्षेत्र ‘ख’बाट निर्वाचित भट्टले २०७४ फागुन ५ गते मुख्यमन्त्रीको सपथ लिएपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए […]

पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैनः मुख्यमन्त्री भट्ट

डोटी, साउन १८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले मङ्गलबार केआइसिंह गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्र्दै मुख्यमन्त्री भट्टले पैसाले चुनाव जितिन्छ भन्ने कुरो गलत भएको उल्लेख गरे […]

जनतामा धेरै जाँदा संक्रमित भएँः मुख्यमन्त्री भट्ट

काठमाडौं, ४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो प्रदेशमा कोरोना संक्रमण बढे पनि नियन्त्रणबाहिर नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री भट्टले भने, “भारतबाट आउने दाजुभाइहरुको नाकामा परीक्षण गर्दा गर्दा कोरोना बढिरहेको देखिएको छ । यसको मतलब सम्हालिन नसक्ने गरी बढेको […]

मुख्यमन्त्री भट्ट र प्रधानमन्त्री देउवाबीच भेट, खोप उपलब्ध गराउन माग

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान मुख्यमन्त्री भट्ट र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो। भेटवारर्तामा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम नियन्त्रणका लागि प्रधानमन्त्री देउवालाई सहयोग गर्न माग आग्रह गरेका छन्। उनले जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव सिंह ओलीले बताए।यस्तै‚ सुदूरपश्

जसपाले विश्वासको मत नदिने भएपछि कांग्रेसको शरणमा सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट

कैलाली, जेठ २५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज संसदमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। जनता समाजवादी पार्टीले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने निर्णय गरेपछि उनी नेपाली कांग्रेस संसदीय दलको दैलोमा पुगेका छन्। सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले ओली समूहले प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न निर्देशन दिएका बेला मुख्यमन्त्री भट्टले सहयोगका लागि […]

सुदूरपश्चिकका मुख्यमन्त्री भट्ट कोरोना संक्रमित, एक सातादेखि होम आइसोलेसनमा

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण भएको छ। वैशाख २७ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि उनी एक सातादेखि होम आइसोलेसनमा छन्। मुख्यमन्त्री भट्ट एक सातादेखि होम आइसोलेसनमा बसिरहेको उनको निजी सचिवालयले पुष्टि गरेको छ। भट्टमा खोकी र ज्वरोजस्ता लक्षण देखिएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कोरोना संक्रमण: एक सातादेखि होम आइसोलेसनमा

उनको निजी सचिवालयले मुख्यमन्त्री भट्ट एक सातादेखि होम आइसोलेसनमा रहेको जनाएको छ।