महिनावारी गडबडी छ ? यस्ता योग गर्नुहोस्

काठमाडौं: महिलाहरुका लागि महिनावारी चक्र धेरै महत्त्वपूर्ण छ। तर, महिनावारीको समयमा महिलालाई धेरै समस्या हुन सक्छ। महिनावारीको समयमा प्राय महिलाले भोग्दै आएको समस्याहरु हुन्- पेट दुख्ने, धेरै रगत बग्ने, क्र्याम्प, अनियमित महिनावारी र मुड स्विङजस्ता समस्या।प्रायः महिलाहरूको महिनावारीको मितिभन्दा पहिले महिनावारी हुन्छ। कहिलेकाहीँ ढिलो वा समय भन्दा पहिले महिनावारीको कारण, धेरै प्रकारका शारीरिक समस्याहरू हुन सक्छ।कब्जियत, तनाव र असहनीय पीडा हुन सक्छ। अनियमित महिनावारी हुनुका धेरै कारण छन्। महिनावारी

सम्बन्धित सामग्री

हेलचेक्राइँ गर्दा महिला स्वास्थ्यमा समस्या धेरै

कतिपय यस्ता रोग छन् जुन महिलालाई मात्रै लाग्ने गर्छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीका अनुसार महिलालाई देखिने प्रमुख समस्या सेतो पानी बग्ने, यौन अङ्गको सङ्क्रमण हुने, महिनावारी गडबडी हुने, पाठेघरमा ट्युमर, शिष्टहरू पलाउने हुन् ।