२५ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिलाइ गर्दा अन्योल सिर्जना भएको छ । नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारमा सहभागी हुने विषयमा निर्णय लिन नसक्दा अहिलेको सत्तारुढ गठबन्धनको नेतृत्वमा सरकार गठनमा ढिलाइ भएको हो । आइतबार वालुवाटारमा बसेको गठबन्धनको बैठकले सुदूरपश्चिम प्रदेश सरकारमा एमाले र माओवादीले आलोपालो […]