सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीको कुटाइबाट कालिकोटका एक युवकको मृत्यु भएको छ । उनको मृत्यु भएसँगै आफन्त र स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइपछि कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मीन हमालको शनिवार बिहान सुर्खेत अस्पतालमा मृत्यु भएको हो । उनको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र […]