चितवनमा ट्रकको ठक्करवाट युवकको मृत्यु

काठमाडाैँ- चितवनकाे भरतपुर महानगरपालिका- २९ जुगेडीमा गएराति ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भए पनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिँडिरहेका ती युवकलाई ठक्कर […]