काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले लेखापाल शिव कुमार यादवलाई कारबाही गर्न महालेखा नियन्त्रकको कार्यालयलाई पत्र पठाएको छ । जेलर संयोजक रहेको बोलपत्र मूल्याङ्कन समितिले कालो सुचीमा राख्न सिफारिस गरेको कम्पनीलाई निमित्त जेलर(लेखापाल) यादवले कारबाही नगर्न सिफारिस गर्दै आफ्नो कार्यालयको क्षेत्राधिकार भित्रको कानुनी कारबाहीलाई अवरोध गरेको भन्दै उनलाई कारबाही गरी जानकारी गराउन भनेको हो । […]