भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

काठमाडौं : भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।शनिबार अपराह्न काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायतका भ्रष्टहरूलाई कारबाही गर्न माग सरकारलाई दवाव दिँदै प्रदर्शन गरेका छन्। उनीहरूले भ्रष्टाचारमा संलग्नलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका छन्।‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’, ‘गृहमन्त्री काजी दाइ, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएका प्लाकार्ड समेत प्रदर्शन गरेका थिए।नक्कली भु

सम्बन्धित सामग्री

सुन प्रकरणका दोषीलाई कारबाही गर्न सरकारसँग कांग्रेसको माग

नेपाली कांग्रेसले सुन प्रकरणका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

गौहत्याको दोषीलाई कारबाही गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले बाँकेको खजुरामा भएको गौहत्याको दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार पुनः खजुराअन्तर्गत रनियापुरमा ठूलो सङ्ख्यामा गाईको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न राप्रपाले माग गरेको हो । हिन्दुहरूको आस्थाको रुपमा रहेको राष्ट्रिय जनावर गाईको ठूलो सङ्ख्यामा हत्या भएकाले उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले […]

रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हुन्।...

रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हुन्।  रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको...

रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गर्नुभएको छ ।     संयुक्त राष्ट्र सङ्घको महासभामा बोल्ने क्रममा उहाँले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राख्नुभएको हो ।  रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको ज्यान गएको र लाखौँ विस्थापित भएका उहाँले जानकारी दिनुभयो । ‘रुसले युक्रेन र युक्रेनी जनताविरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ’, उहाँले भन्नुभयो ।  यस क्षेत्रको शान्ति सुरक्षाका ला...

समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य अञ्जना विशंखेले समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न माग गरेकी छन् । बुधबार भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संविधान विपरीत समावेशी आयोगले पूर्वाग्रह राखी जातीय, लैङ्गिक आरक्षण आवश्यक नरहेको प्रतिवेदन तयार गरेकाले आयोग पदाधिकारीहरूलाई कारबाही गर्नुपर्ने माग गरेकी हुन् । उनले समावेशी आयोगले […]

खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का केही केन्द्रीय सदस्यले राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका छन् । क्यानका केन्द्रीय कार्यसमितिका सदस्य छुम्बी लामा, ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंहले आज पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका हुन् । क्यानको […]

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी माथि हातपात तथा आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो।

कोरोना खोप रोक्नेलाई कारबाही गर्न राप्रपाको माग

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कमिसनको खेलमा कोरोना खोप रोक्नेलाई कारबाही गर्न माग गरेका छन्। खोप रोकिनु दुर्भाग्यपूर्ण भन्दै उक्त कार्यमा संलग्नहरुलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन्। कोरोनाले अकालमा ज्यान गुमाउनु परिरहेको बेला राजनीतिक नेतृत्वले आफ्नो भाग कमिसन खोजेको कारण विवाद भइ खोप आयात रोकिएकाले त्यस कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेको बताइएको छ।

डिलासैनी घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले डिलासैनी घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ।