स्वास्थ्य मन्त्रालय भन्छ- कोरोना रोकथामको लागि स्वास्थ्य मापदण्ड पालना भएन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम सम्बन्धी सरकारको स्वास्थ्य मापदण्ड पालना नभएको जनाएको छ। राजनीतिक दलका नेतादेखि सरकारी निकायले समेत सरकारले बनाएको मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। "महामारीले देशका विभिन्न स्थानहरुमा दुखद अवस्था आइसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिका निर्वाह गरेका छैनौं," विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढ्न थालेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको अपिल

काठमाडौं, ६ साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले १० बुँदे सुचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका हुन् । वढदो वर्तमान संक्रमणको अवस्थासँगसँगै बढ्दो जोखिमलाई मध्य नजर गरी मन्त्रालयले सुचना जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई काम गर्न सम्बद्ध […]

संक्रमण बढ्यो, स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध

कोरोना भाइरसको अहिलेसम्मकै सबैभन्दा छिटो संक्रमण फैलिने बीए–५ ओमिक्रोन उप–प्रजातीले विश्वभर सङ्क्रमण दरलाई उच्च बनाएको छ । नेपालमा पनि केही दिनयता ्लहर सुरु भएको छ र संक्रमणबढ्दै जान थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार १० बुँदे सूचना जारी गर्दै …

स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको १० बुँदे अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हिजो (बिहीबार) १० बुँदे सूचना जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई कम गर्न सबै सरकारी, गैर सरकारी कार्यालयहरु तथा मानिसको भिडभाड हुने स्थानहरू, विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातमाअनिवार्य रूपमा मास्कको प्रयोग र […]

कोभिडको जोखिम कायमै, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयको भनाइ छ ।

कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जनालाई कारबाही

दोहा– रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण बढदै गएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु विरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । मन्त्रालयका अनुसार शुक्रबार मात्र कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ८९८ जनालाई कारबाही गरिएको जनाएको छ । जसअन्तर्गत मास्क नलगाएकोमा ५ सय ९५ जना, […]

स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा जोकोभिचको अष्ट्रेलियन भिसा रद्द

काठमाडौं । कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा अष्ट्रेलियाले सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचको अष्ट्रेलियन भिसा रद्द गरेको छ । विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिच अष्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेपछि अष्ट्रेलियाले भिसा रद्द गरिदिएको हो । अष्ट्रेलियन बोर्डर फोर्सका अनुसार जोकोभिच र उनको टिमले अष्ट्रेलिया प्रवेशको लागि आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पालना गरेको […]

स्वास्थ्य मापदण्ड पालना गरे यही वर्षको अन्त्यसम्ममा कोराेना सकिन्छ : डब्ल्युएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधनोम गेब्रिसियसले सबै मानिसले स्वास्थ्य मापदण्ड अपनाए नयाँ वर्ष सन् २०२२ को अन्त्यसम्ममा विश्वबाट कोरोना भाइरस बाहिरिने बताएका छन् । उनले भनेका छन्, ‘कोरोनाको अन्त्य हुनु भनको असमानताको पनि अन्त्य हुनु हाे । कोरोनासँगै विश्वबाटै असमानाताको अन्त्य गरौं ।’ महासचिव गेब्रिसियसले कोरोना भाइरसबाट विश्वको कुनै पनि […] The post स्वास्थ्य मापदण्ड पालना गरे यही वर्षको अन्त्यसम्ममा कोराेना सकिन्छ : डब्ल्युएचओ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

स्वास्थ्य मापदण्ड पालना गर्दै पूजा

काठमाडौँ– नागपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं १ नागपोखरी र कीर्तिपुर नगरपालिकाको ६ नं वडामा रहेका टौदहमा स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको थियो । नित्य पूजा सकिएपछि कोरोना जोखिमका कारण पोखरी बन्द गरिएको नक्साल युवा क्लबका सदस्य रोशन श्रेष्ठले जानकारी […]

स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी कोरोनाको वर्तमान स्थिति, सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनलगायत विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गरेको ब्रिफिङपछि ओलीले मापदण्ड पालना नगर्ने कारबाही गर्नुपर्ने बताएका हुन् । सीसीएमसीका अधिकारीहरुले वैशाख ६ मा सरकारले जारी […]