स्पष्ट बहुमत हुँदाहुँदै पनि त्रियुगा नगर कार्यपालिकामा हार्‍यो काँग्रेस

उदयपुर- त्रियुगा नगर कार्यपालिकाको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धन विजयी भएको छ । निर्वाचनमा नेपाली काँग्रेसका सदस्यहरूले ‘फ्लोवर क्रस’ गर्दा बामगठन्धन निर्वाचित भएको हो । त्रियुगा नगर कार्यपालिकामा नेपाली काँग्रेसको स्पष्ट बहुमत थियो । तर, निर्वाचनमा दुई मत ‘फ्लोवर क्रस’ हुँदा विपक्षी बाम गठबन्धन विजयी भएको हो । महिला, दलित, अल्पसंख्याकलाई कार्यपालिकामा निर्वाचित गराउने क्रममा […]

सम्बन्धित सामग्री

त्रियुगा नगरकार्यपालिका चुनावले गठबन्धन जोखिममा

आगामी संघ र प्रदेशतहसम्मको निर्वाचनमा देशव्यापी गठबन्धन भए पनि एक्लै लडेको नेपाली काँग्रेस त्रियुगा नगरकार्यपालिका सदस्य चयनमा पनि एक्लै भिड्ने भएको छ। सत्ताधारी दलहरुबीच त्रियुगामा गठबन्धन हुन नसकेपछि काँग्रेस एक्लै लडेर मेयरसहित बहुमत वडाध्यक्ष जितेकाले...

उदयपुरका दुई नगरमा काँग्रेस एक्लै लड्ने, ६ पालिकामा गठबन्धन

आसन्न स्थानीयतह निर्वाचनमा गठबन्धन दलहरुबीच कुरा नमिल्दा दुईवटा नगरपालिकामा नेपाली काँग्रेस एक्लै चुनाव लड्ने भएको छ। यसअघि मेयर उपमेयरसहित बहुमत वडा जितेको चौदण्डीगढी र ७२ मतको अन्तरले एमालेबाट पराजित भएको सदरमुकाम त्रियुगा नगरपालिकामा काँग्रेसले एक्लै ल...