उदयपुरका दुई नगरमा काँग्रेस एक्लै लड्ने, ६ पालिकामा गठबन्धन

आसन्न स्थानीयतह निर्वाचनमा गठबन्धन दलहरुबीच कुरा नमिल्दा दुईवटा नगरपालिकामा नेपाली काँग्रेस एक्लै चुनाव लड्ने भएको छ। यसअघि मेयर उपमेयरसहित बहुमत वडा जितेको चौदण्डीगढी र ७२ मतको अन्तरले एमालेबाट पराजित भएको सदरमुकाम त्रियुगा नगरपालिकामा काँग्रेसले एक्लै ल...

सम्बन्धित सामग्री

कालिकोटमा दोहोरो गठबन्धनका बाबजुद काँग्रेस दुई पालिकामा सीमित, एमाले शून्य

सुर्खेत । माओवादीको वर्चश्व रहेको कालिकोट जिल्लामा स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली काँग्रेसले दोहोरो गठबन्धन गरेको थियो । यद्यपि काँग्रेस ९ मध्ये दुई पालिकामा सीमित भएको छ ।कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्ला कालिकोटमा काँग्रेसले केही पालिकामा नेकपा माओवादी केन्द्र र केही पालिकामा नेकपा एमालेसँग गठबन्धन गरेको थियो । सत्तारुढ गठबन्धनबीच आपसमा तालमेल गर्ने, नभएमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर गठबन्धन घटक बाहिर तालमेल नगर्ने सहमति भए पनि काँग्रेसले एमालेसँग समेत यो जि

प्रदेश १ : १०५ पालिकाको परिणाम, ५४ प्रतिशत पालिकामा गठबन्धन असफल

विराटनगर । प्रदेश १ का १०५ पालिकाको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ, जसमा ७४ वटामा पाँच दलको गठबन्धन थियो । तीमध्ये पालिकामध्ये ५४ प्रतिशत अर्थात् ४० पालिकामा गठबन्धन असफल बनेको छ । ४६ प्रतिशत अर्थात् ३४ पालिकामा मात्रै गठबन्धन सफल बनेको देखिएको छ ।तथ्याङ्क अनुसार ४३ पालिकामा दलहरु एकल प्रतिस्पर्धामा थिए । त्यसमध्ये कतिपय पालिकामा काँग्रेस–एमाले, माओवादी–जसपा र नेकपा एकीकृत समाजवादी र माओवादीमात्रै पनि गठबन्धन भएको थियो । तथ्याङ्कमा उल्लेख गरिएका ७४ पालिकामा भने काँग्रेस–मा

रोल्पामा थरीथरीका गठबन्धन, काँग्रेस र एमालेबीच पनि तालमेल

माओवादीको आधार क्षेत्र मानिएको रोल्पामा स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रविरुद्ध नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाले स्थानीय तह निर्वाचनमा तालमेल गरेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले ६ महानगर, ११ उपमहानगरसहित विभिन्न पालिकामा एमालेविरुद्ध तालमेल गरिरहँदा रोल्पामा भने चुनावी तालमेलको समीकरण पृथक देखिएको हो ।रोल्पामा एक नगरपालिका सहित १० स्थानीय तह छन् । रोल्पाका कुनै पालिकामा पाँच दलीय गठबन्धन कायम छैन । बरु यहाँ काँग्रेस र एमालेबीच तालमेल भएको अनौठो परिदृश्य देख

झापाका १५ मध्ये १० पालिकामा गठबन्धन

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा १५ स्थानीय तहमध्ये १० वटामा सत्तारुढ दलहरु गठबन्धन बनाएर चुनावमा होमिएका छन् । गठबन्धन भएका १० पालिकामध्ये दुईवटा पालिकामा एमाले एक्लै भारी पर्ने देखिएको छ ।०७४ सालको निर्वाचन परिणामलाई आधार मान्ने हो भने एमालेले जितेको अर्जुनधारा नगरपालिका र शिवसताक्षी नगरपालिकामा गठबन्धनमा आवद्ध सबै दलको मत जोड्दा पनि एमालेको मत बढी देखिन्छ । अर्जुनधारामा नेपाली काँग्रेस र माओवादी केन्द्रले पाएको मत जोड्दा १२ हजार १ सय ४७ पुग्

रसुवामा काँग्रेस २ पालिकामा मात्र गठबन्धन गर्ने पक्षमा

रसुवा जिल्लामा नेपाली काँग्रेसले दुई वटा पालिकामा मात्र सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्ने पक्षमा देखिएको छ । जिल्लाको कुल ५ वटा पालिकामध्ये काँग्रेसले आफू कमजोर रहेको २ वटा पालिकामा मात्र तालमेल गर्ने इच्छा व्यक्त गर्दै आएको छ ।पछिल्लो समय काँग्रेसको अवस्थामा निकै सुधार आएकाले जिल्लाका सबै पालिकामा गठबन्धन गर्न नपर्ने नेपाली काँग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले रातोपाटीलाई बताए । रसुवामा गाउँपालिकामात्र छन् । ती पालिकामा विगतको निर्वाचनको तुलनामा अहिले काँग्रेसको सांगठनिक अवस्थामा

खोटाङ : ६ पालिकामा गठबन्धन, ४ काँग्रेस एक्लै लड्ने

आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका सत्तारुढ चार दलले गठबन्धन गर्ने निर्णय गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा नेपाली काँग्रेससहितको र चार स्थानीय तहमा काँग्रेस बिनाको गठबन्धन गर्ने निर्णय भएको हो । गत १६ चैत यता निरन्तर बसेको सत्तारुढ दल काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको बैठकले आइतबार राती पालिका प्रमुख र उपप्रमुखको भागबण्डा टुंग्याएको हो । ४ स्थानीय तहमा भने काँग्रेस एकल चुनाव लड्ने सहमति भएको पूर्वसांसद एवं एकीकृत समाजवादीका केन

मधेस प्रदेशमा गठबन्धन गर्न काँग्रेस अनिच्छुक

जनकपुर । मुलुक अहिले स्थानीय तह निर्वाचनमा केन्द्रित छ । सत्तारुढ पाँच दलीय गठबन्धन आपसमा तालमेल गरेर निर्वाचनमा जाने भएका छन् । तर, कुन स्थानीय तहमा कसले उम्मेदवारी दिने भन्नेमा उनीहरुबीच रस्साकस्सी चलिरहेको छ ।सत्ता बाहिर रहेका नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेस प्रदेशका कतिपय पालिकामा स्थानीय कमिटीबाट उम्मेदवार सिफारिस गरिसकेको अवस्था छ तर केन्द्रबाट कुनै पनि दलले उम्मेदवारको निर्क्यौल गर्न सकेको अवस्था छैन ।राष्ट्रिय दलको रुपमा रहेको नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा म

मोरङमा काँग्रेस गठबन्धन गर्न तयार

मोरङका अधिकांश पालिकामा एक्लै जित्ने दाबी गर्दै आएको नेपाली काँग्रेस अन्ततः गठबन्धन गर्न तयार देखिएको छ । सत्ता गठबन्धनका ५ दलमध्ये मोरङमा राष्ट्रिय जनमोर्चाको अस्तित्व छैन । त्यस बाहेकका दलहरूको बुधबार बसेको बैठकमा काँग्रेसले गठबन्धन गर्ने विषयमा सहमति जनाएको अन्य पार्टीका नेताहरुले बताएका छन् । उक्त बैठकले मोरङमा गठबन्धन गरेर जाने सहमति गरेको छ । पालिकामा कसको अवस्था के भन्ने विषयमा अध्ययन गर्न र कसलाई नेतृत्व दिँदा ठीक हुन्छ भन्ने विषयमा सुझाव पेश गर्न एक कार्यदल पनि बनाइएको छ ।&nbs

मोरङका अधिकांश पालिकामा गठबन्धन नगर्न काँग्रेसको सुझाव

नेपाली काँग्रेस मोरङका अधिकांश पालिका समितिहरुले गठबन्धन नगर्ने सुझाव जिल्ला समितिलाई दिएका छन् । ०७४ सालको स्थानीय निर्वाचनमा मोरङमा मात्रै १० वटा पालिका जितेको थियो । काँग्रेस केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने निर्णय गरेसँगै जिल्ला जिल्लामा तालमेलको प्रयास भएको थियो । यद्यपि काँग्रेसले माग गरेको सुझाव अनुसार मोरङ काँग्रेसका स्थानीय समितिहरुले केही वडामा तालमेल गर्नुपर्ने बताए पनि अधिकांश पालिकामा एक्लै चुनाव लड्नुपर्ने सुझाव दिएका छन् । काँग्रेस मोर

मकवानपुर : गठबन्धन हुँदैमा निर्वाचन नजित्ने निष्कर्षमा सत्तापक्ष

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मकवानपुरका ३ वटा स्थानीय तहमा नेकपा एमालेविरुद्ध नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन थियो । एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपलिकासहित १० वटा स्थानीय तह रहेको मकवानपुरको ३ वटा पालिकामा काँग्रेस र माओवादी केन्द्र चुनावी गठबन्धनमा रहेर निर्वाचनमा होमिएका थिए ।मकवानपुरमा बलियो अवस्थामा रहेको एमालेविरुद्ध काँग्रेस र माओवादी केन्द्रले २ नगर क्षेत्र र एक गाउँपालिकामा गठबन्धन गरेका थिए । बागमती प्रदेशको राजधानीसमेत रहेको प्रदेशकै एक म