भोलि बस्ने संसद् बैठक पनि एमालेले अवरोध गर्ने, एमसीसी टेबुल हुँदै

काठमाडौं, ३ फागुन । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ । बुधबार बस्ने संसद् बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हामीहरूको माग पूरा भएको […]

सम्बन्धित सामग्री

संसद् बैठक फागुन १८ सम्म स्थगित

प्रतिनिधि सभाको बैठक फागुन १८ गतेसम्म स्थगित भएको छ।  एमसीसी सम्झौता अनुमोदन भएसँगै सभामुख अग्नि सापकोटाले बैठक फागुन १८ गतेसम्म स्थगित गरेका हुन् । आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो  ।

प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु (लाइभ)

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौताबारे सैद्धान्तिक छलफल सुरु भएको छ। एमसीसीका विषयमा दलहरूबीच निर्णय गर्न ढिलाई भएपछि संसद बैठक ढिला सुरु भएको हो। यसअघि सत्ता गठबन्धनमा रहेका विभिन्न दलहरुले एमसीसी अनुमोदनका लागि पार्टीमा निर्णय गरेका थिए। संसद् बैठक सुरु भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ।

दिउँसाे १ बजे बस्ने तय भएको संसद् बैठक अझै सुरु भएन

काठमाण्डाै – आज आइतवार दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन । आजको बैठकबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने तयारी छ । तर संसद् बैठक बस्नुअघि बस्नुपर्ने कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बसेको छैन । एमसीसी अनुमोदनका लागि सत्तारुढ गठबन्धनले व्याख्यात्मक घोषणा पारित गर्ने सहमति गरेका छन् । मन्त्रिपरिषद्को बैठकले घोषणा पारित गरेपछि संसद्ले राष्ट्रिय महत्त्वको प्रस्तावका रूपमा पारित गर्नेछ  । घोषणामा एमसीसी सम्झौताभन्दा नेपालको संविधान माथि रहने प्रष्ट उल्लेख ...

संसद् बैठक दिउँसो १ बजे, सुरक्षाका लागि उपत्यकाबाहिरबाट समेत प्रहरी झिकाइयो

काठमाण्डाै - एमसीसी सम्झौतामाथि आजको संसद् बैठकमा छलफल हुने सम्भावना रहेकाले संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानैदेखि यी क्षेत्रहरुमा सुरक्षाकर्मी खटिएका छन् । संसद् बैठक दिउँसो १ बजे बस्दैछ । आवश्यक परेमा माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड खाली  गराउने सुरक्षाकर्मीको तयारी छ । तर, यतिबेला सडकको अवस्था सामान्य रहेकाले अहिले गाडीको आवतजावत सामान्य छ  । तर, बिहान ११ बजेपछि विरोध प्रदर्शन हुने भएकाले त्यसपछि भने यो सडक खण्ड प्रभावित हुनसक्ने सम्भावना छ  । एमस...

संसद् बैठक बस्दै, आजबाट एमसीसीमाथि छलफल

काठमाडौं, फागुन १५ । संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) आज बस्ने संसद् बैठकमा छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख गरिएको छ । आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने पहिलो कार्यसूची रहेको छ भने दोस्रो […]

एमसीसी छल्दै ‘स्काई चियर’ मा अर्थमन्त्री

काठमाडौं, फागुन १३ । मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई छल्ने क्रम जारी राखेका छन् । गत आइतवार एमसीसी सम्झौता संसद्मा पेश गर्ने बेला बिरामी भएको कारण देखाएका शर्मा बिहीवार संसद् बैठक छल्न पर्वत पुगे । सोही दिन एमसीसीबारे छलफल गर्न संसद् बैठक बोलाइएको थियो । […]

वाइसीएलको बीचमा जब एक युवकले देउवा र प्रचण्ड मिलेर एमसीसी पास गर्दैछन् भने…

काठमाडौँ: बुधबार मध्यान्ह नयाँबानेश्वर चोक भरिभराउ थियो। दिउँसो १ बजे संसद् बैठक सुरु हुँदै थियो। मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) अमेरिकी परियोजना संसदमा टेबल हुने खबरले बाहिर माओवादी नेता, कार्यकर्ता, वाइसीएल विरोधमा उत्रिएका थिए। प्रदर्शनकारी, प्रहरी, सञ्चारकर्मीसँगै रमितेले भरिएको बानेश्वरको मूल सडकबाट सांसदको गाडी पनि जान सकेन। एमसीसीको विरोधमा उत्रेका वाइसीएलको भाषण…

पुस १८ गतेसम्मका लागि स्थगित भयो संसद् बैठक, एमसीसी अनुमोदनको डेडलाइन घर्कियो !

बहुचर्चित अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न बोलाइएको भनेर चर्चा भएको प्रतिनिधि सभाको बैठक ११ दिनका लागि स्थगित भएको छ ।  बुधवारको बैठकमा केही अध्यादेश स्वीकृत भएसँगै सभामुख अग्नि सापकोटाले पुस १८ गतेसम्मका लागि संसद् बैठक स्थगित गरेका छन् । डिसेम्बर महिनाको अन्तिमसम्ममा एमसीसी अनुमोदन गर्ने भनेर सरकारले एमसीसीका उच्च अधिकारीलाई आश्वासन दिएको थियो । अब प्रतिनिधि सभाको बैठक सन् २०२२ को जनवरी २ तारिखका दिन बस्नेछ ।  नेपाल भ्रमणमा आएकी एमसीसीकी उपाध्यक्ष फतिमा...