वेस्ट इन्डिज स्तब्ध: आयरल्यान्ड सुपर १२ मा

भेट्रान ओपनर पाउल स्ट्रलिङले अविजित ६६ रनको पारी खेल्दा शुक्रबार आयरल्यान्डले दुई पटकको ट्वान्टी–२० विश्वकप विजेता वेस्ट इन्डिजमाथि ९ विकेटको जित निकाल्दै सुपर १२ मा प्रवेश गरेको छ।...

सम्बन्धित सामग्री

टी-ट्वान्टी विश्वकपको नयाँ ढाँचा सार्वजनिक

काठमाडौं । सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने टी-ट्वान्टी विश्वकपको नयाँ ढाँचा सार्वजनिक भएको छ । आगामी संस्करणको विश्वकप यसअघिका दुई संस्करणभन्दा फरक ढाँचामा खेलाइने छ । आगामी संस्करणबाट सहभागी टोलीको संख्या २० पुर्याउने आइसीसीले जनाएको छ । सन् २०२१ र २०२२ मा भएको जस्तो सुपर १२ को दोस्रो चरण […]

आयरल्यान्ड सुपर १२ मा, वेस्ट इन्डिज बाहिरियो

काठमाडौँ – दुई पटकको विश्व विजेता वेस्ट इन्डिज अस्ट्रेलियामा जारी २० विश्वकप क्रिकेटबाट बाहिरिएको छ। शुक्रबार राति आयरल्यान्डसँग नौ विकेटले पराजित भएसँगै वेस्ट इन्डिजको सुपर १२ पुग्ने सम्भावना सकिएको हो। एक सय ४७ रनको लक्ष्य आयरल्यान्डले १७.३ ओभरमा मात्र एक विकेट क्षतीमा भेट्टायो। आयरल्यान्डका लागि पाउल स्टर्लिङले अविजित ६६ र लोकान टर्करले अविजित ४५ रन […]

आयरल्यान्डसँग पराजित भएसँगै वेस्ट इन्डिज विश्वकपबाट बाहिर

दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट विन्डिज विश्वकपबाट बाहिरिएको छ। शुक्रवार भएको आफ्नो तेस्रो खेलमा आयरल्यान्डसँग नौ विकेटले पराजित भएपछि वेस्ट इन्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो। आयरल्यान्ड भने सुपर १२ मा प्रवेश गरेको छ।

ट्वान्टी-२० विश्वकप: आयरल्यान्ड सुपर-१२ मा, वेस्ट इन्डिज बाहिरियो

आयरल्यान्डले दुई पल्टको च्याम्पियन वेस्ट इन्डिजलाई सजिलै ९ विकेटले हराउँदै ट्वान्टी-२० विश्वकपको सुपर–१२ चरणमा प्रवेश गरेका छ । हारले वेस्ट इन्डिज भने प्रतियोगिता बाहिरिएको छ । जितका लागि १ सय ४७ रन पछ्याएको आयरल्यान्डले १७.३ ओभरमा एक विकेट गुमाएर १ सय ५० रन बनायो ।

टी–२० विश्वकप सुपर १२ मा पुग्न आज निर्णायक दुई खेल हुँदै

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । अस्ट्रेलियाको होबार्टमा आज हुने समूह ‘बी’ का खेलमा वेस्ट इन्डिज र आयरल्याण्ड तथा स्कटल्याण्ड र जिम्बाबे खेल्दैछन् । पहिलो खेलमा वेस्ट इन्डिज र आयरल्याण्ड नेपाली समय अनुसार बिहान पौने १० बजे खेल्दैछन् । आज हुने दोस्रो खेलमा स्कटल्याण्ड र जिम्बाबेबीच दिउँसो पौने दुई बजे खेल हुनेछ । आज जित्ने टोली सुपर १२ र हार्ने टोली बाहिरिनेछन् । समूह ‘ए’ बाट नेदरल्यान्ड्स र श्रीलंका सुपर १२ मा प्रवेश गरिसकेका छन् ।

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाण्डाै - आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ । सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै पर्नेछ । साथै बेलुका सारजाहमा हुने इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबिचको खेलमा भर पर्नुपर्नेछ । अस्ट्रेलिया चार खेलमा ६ अंकका साथ समूहको दोस्रो स्थानमा छ । समान ६ अंक रहेको दक्षिण अफ्रिका तेस्रो...

टी-ट्वान्टी विश्वकप क्रिकेट : वेस्ट इन्डिजस समूह चरणबाटे बाहिरियो

काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकासँग पराजिन भएपछि वेस्ट इन्डिज समूह चरणाबाटै बाहिरिएको छ । सुपर १२ को समूह १ अन्तर्गतको खेलमा श्रीलंकासँग २० रनले पराजित भएपछि वेस्ट इन्डिज समूह चरणबाटे बाहिरिएको हो । १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै केवल १ सय ६९ रनमा सीमित भयो । चार खेल […]

वेस्ट इन्डिज दोस्रो खेलमा पनि पराजित

साविक विजेता वेस्ट इन्डिज आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सुपर–१२ मा लगातार दोस्रो खेलमा पराजित भएको छ । समूह १ को आफ्नो दोस्रो खेलमा वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग आठ...

टी–२० विश्वकप : सुपर १२ का खेलहरू आजदेखि

टी–२० विश्वकपको सुपर १२ चरणका खेलहरू आजदेखि सुरु हुँदैछ । समूह एकको पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै छन् । यो खेल नेपाली समयअनुसार ३ बजेर ४५ मिनेट जाँदा अबुधाबीमा सुरु हुनेछ । दुवै टोली उपाधि दाबेदार रहँदै आएपछि हालसम्म यो प्रतियोगिता जित्न सकेका छैनन् ।यो समूहका अन्य टोलीमा इंग्ल्याण्ड, वेस्ट इन्डिज, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । समूहका रहेका ६ टोलीमध्ये शीर्ष दुई सेमिफाइनलमा पुग्नेछन् । त्यही भएर आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।यस विश्वकपका चार क्वालि