टी-ट्वान्टी विश्वकप क्रिकेट : वेस्ट इन्डिजस समूह चरणबाटे बाहिरियो

काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकासँग पराजिन भएपछि वेस्ट इन्डिज समूह चरणाबाटै बाहिरिएको छ । सुपर १२ को समूह १ अन्तर्गतको खेलमा श्रीलंकासँग २० रनले पराजित भएपछि वेस्ट इन्डिज समूह चरणबाटे बाहिरिएको हो । १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै केवल १ सय ६९ रनमा सीमित भयो । चार खेल […]

सम्बन्धित सामग्री

आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको तयारीका लागि ५ करोड निकासा

आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि अर्थ मन्त्रालयले पाँच करोड निकासा गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि उक्त रकम निकासा भएको जानकारी दिनुभयो । “नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ । विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद […]

टी–ट्वान्टी विश्वकप क्रिकेट: न्युजिल्यान्डले आयरल्यान्डलाई हरायो

शुक्रबार भएको खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हराउँदै समूह १ को शीर्ष स्थानमा उक्लिएको हो। जितसँगै न्युजिल्यान्डको सेमिफाइनल यात्रा बलियो बनेको छ।...

रोमाञ्चक बन्यो टी-ट्वान्टी विश्वकप क्रिकेट

काठमाडौँ – अस्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेट वर्षाका कारण रोमाञ्चक बनिरहेको छ। बलिया टोलीको खेलको दिन लगातार पानी पर्दा जित्नैपर्ने टोलीलाई अंक बाड्न बाध्य बनाएको छ। गएको साता त्यही भयो। ग्रुप १ का बलिया टोली इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको खेल वर्षाले रद्द भयो। दुवै टोली अंक बाँड्न बाध्य भए। जसले गर्दा घरेलु टोली अस्ट्रेलियालाई ठूलो सकस परेको […]

टी-ट्वान्टी विश्वकप क्रिकेट : नेपाल विश्वकप क्रिकेट छनोट नजिक

काठमाडौँ- नेपाली राष्ट्रिय महिला टोली ट्वान्टी–२० विश्वकप क्रिकेटको छनोट नजिक पुगेको छ । विश्वकप क्रिकेटको एसियाली छनोट अन्तर्गत दुबईमा शुक्रबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपाल छनोट नजिक पुगेको हो । नेपालको ४ खेलबाट ६ अंक भएको छ । नेपालले आफ्नो अन्तिम खेलमा आइतबार यूएईसँग खेल्नेछ । सो खेलमा फराकिलो जित निकाल्न सके […]

टी-ट्वान्टी विश्वकप क्रिकेट : नयाँ च्याम्पियनको पर्खाइ

काठमाडौँ– आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधि भिडन्त आइतबार हुँदैछ । आइतबार दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् । पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो पटक टी-ट्वान्टी […]

भारतको लगातार दोस्रो लज्जास्पद हार, पाकिस्तानपछि न्युजिल्यान्डसँग पनि निरिह

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि भारतले लज्जास्पद हार व्यहोरेको छ ।

भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित

युएइ । पाकिस्तानले टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा भारतमाथि ऐतिहासिक जित निकालेको छ । आइतबार दुबईमा भएको समूह–२ को खेलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले ऐतिहासिक जित निकालेको हो । १५१ रनको विजयी लक्ष्य पाएको पाकिस्तानले १७ ओभर ५ बलमा बिना कुनै विकेट क्षतीमा १५२ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनरद्वयद मोहम्मद रिजवान र […] The post भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विश्वकप क्रिकेटमा भारत-पाकिस्तान भिड्दै

आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ। विश्वकपको सुपर १२ अन्तर्गत आज दुई खेलहरु हुनेछन्। विश्वकपमा आज बहुचर्चित भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ।

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज सुरु हुँदै

काठमाडौं, असोज ३१ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आज सुरु हुँदैछ । विश्वकपको पहिलो दिन आज दुई खेलहरु हुनेछ । युएई र ओमानमा संयुक्त रुपमा हुने प्रतियोगिताअन्तर्गत पहिलो चरणका दुई खेलहरु हुँदैछन् ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल दिउँसो ३ः४५ बजे सुरु […]

अन्तर्राष्ट्रिय क्रिकेटबाट लासिथ मालिङ्गाले लिए सन्यास

श्रीलंकाले टी–ट्वान्टी विश्वकप क्रिकेट टिमको घोषणा गर्दा नपरेसँगै उनले सन्यास घोषणा गरेका हुन्  ।