आहा रारा गोल्डकपको उपाधि संकटा क्लबलाई

काठमाडौँ: संकटा क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ। पोखरा रंगशालामा आज सम्पन्न फाइनल खेलमा भुटनिज युथ सकर क्लबलाई ३-२ गोलअन्तरले हराउँदै संकटा क्लब च्याम्पियन बनेको हो। खेलको ८ औं मिनेटमा सुरज जिउ ठकुरीको गोलमा संकटा क्लबले अग्रता बनाएको थियो। त्यस्तै ३५ औं मिनेटमा मेसुके ओलोमोउले गोल थप्दै संकटालाई दुई…

सम्बन्धित सामग्री

संकटा आहा रारा गोल्डकपको फाइनलमा

काठमाडौं । संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै संकटा उपाधि नजिक पुगेको हो । संकटालाई जित दिलाउन स्टेफन बिनोङ र मेसुके ओलोमोउले दुई/दुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल […]

२२ औं आहा रारा गोल्डकप: संकटा दोस्रो पटक उपाधि नजिक

विभागीय क्लब सशस्त्र प्रहरीको चुनौतिलाई ४–१ को फराकिलो गोल अन्तरले पन्छाउँदै संकटा २२ औं आहा रारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको छ।...

पोखरा गोल्डकप : मनाङ मर्स्याङ्दी र भुटनीज युथ एससी भिड्दै

पर्वत : पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा  मनाङ मर्स्याङ्दी क्लब र अमेरिकाको भुटनीज युथ एससीबीच प्रतिस्पर्धा हुनेछ।विजेताले सेमिफाइनलमा चर्च ब्वाइजको सामना गर्नेछ। दुई टोलीबीचको खेल दिउँसो साढे १ बजेबाट सुरु हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ ।प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा उपाधि दावेदार मच्छिन्द्र क्लबलाई हराँउदै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा संकटा क्लब र सशस्त्र प्रहरी बलको एपिएफ टिम भिड्नेछन्।यस पटकको सं

आहा रारा गोल्डकप: मछिन्द्र पहिलोपटक सेमिफाइनलमा

पोखरा : पोखरा रंगशालामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लब पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार पोखरा रंगशालामा भएको खेलमा १९ औं संस्करणको गोल्डकप उपाधि चुमेको संकटा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै मछिन्द्र सेमिफाइनलमा पुगेको हो। खेलको १३ औं मिनेटमा नै मछिन्द्रले अग्रता लिएको थियो।…

संकटाले जित्यो १९औँ आहा रारा गोल्डकप

१९औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले हात पारेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न

राजाबाबुको उत्कृष्ट बचाउमा संकटाले चुम्यो पहिलोपल्ट आहा राराको उपाधि

काठमाडौं : १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि काठमाडौंको संकटा क्लबले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा अफ्रिकन रुट एसोसियसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो।ए डिभिजन क्लबले इतिहास रचेर पहिलो पल्ट उपाधी जित्दा गोलरक्षक राजाबाबु थापा नायक बने। उनको उत्कृष्ट बचाउको मद्दतमा संकटाले फाइनलमा  अफ्रिकन रुटलानई निराश बनाएको हो। सेमिफाइनल र क्बार्टरफाइनलमा पनि उत्कृष्ट बचाउ गर्दै आएका उनले फाइनलमा उपाधी दिलाउन पेनाल्टि बचाएका थिए

संकटाले जित्यो आहा-रारा गोल्डकपको उपाधि

२८ पुस, पोखरा । आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एशोसिएसनलाई टाइब्रेकरमा ४–० गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो । यसअघि निर्धारित र थपिएको ३० मिनेटको खेल बराबरीमा टुंगिएको थियो ।

आहा रारा गोल्डकप : उपाधिमा दुवै आत्मविश्वासी

यसपालि आहा–रारा गोल्डकप फुटबलको उपाधि नयाँ टिमको पोल्टामा पर्ने निश्चित छ । पोखरामा जारी प्रतियोगिताको फाइनलमा पुगेका संकटा क्लब र पाहुना टोली अफ्रिकन रुट्स एसोसिएसन १९ औं संस्करण आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिन्छन् ।

आहा रारा गोल्डकप : संकटा क्लब र अफ्रिकन रुटबीच आज फाइनल भिडन्त

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फूटबलको फाइनल भिडन्त आज हुँदैछ।उपाधिका लागि संकटा क्लब र अफ्रिकन रुट एसोसियसन मैदान उत्रँदै छन्।दिउँसो साढे ३ बजे हुने खेलमा दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छन्।संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो।पटक-पटक प्रतियोगितामा सहभागिता जनाए पनि संकटा पहिलो पटक फाइनल पुगेको हो। अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो।अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्

आहारारा गोल्डकप:उपाधि जित्नेमा अफ्रिकन र संकटा क्लव विश्वस्त

आहा–रारा गोल्डकप फाईनलको संघारमा छ । उपाधि प्रतिश्पर्धाको लागि शनिबार विदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन र संकटाक्लबबीच हुने छ ।...