मनाङ र संकटाबीचको पहिलो हाफमा १–१ को बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मस्याङ्दी क्लब र संकटा क्लबले काठमाडौमा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलको पहिलो हाफमा १–१ को बराबरी खेलेका छन् । खेलमा पछि परेको अवस्थाबाट मनाङले बराबरी गोल फर्काएको हो । निरज बस्नेतको गोलबाट संकटाले ३१ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । लक्ष्मण रुचालको फ्रिकिकमा […]

सम्बन्धित सामग्री

मनाङ र फ्रेन्ड्सले बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।  आज आइतवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा मनाङ र फ्रेन्ड्सले १–१ गाेलकाे बराबरी खेलेका हुन् । मनाङका लागि निराजन धामीले गाेल गरे । फ्रेन्ड्सका अमित तामाङले गाेल गरे ।  बराबरी खेल्दै मनाङ र फ्रेन्ड्सले १/१ अङ्क बाँडेका छन् । मनाङ २४ खेलमा ३२ अङ्कसहित तालिकाकाे छैटौँ स्थानमा छ । फ्रेन्ड्स २६ अङ्कसहित १३ औँ स्थानमा छ ।

सहिद स्मारक ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजको बराबरी

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबले बराबरी खेलेका छन् ।  बिहीबार ललितपुरस्थित च्यासल मैदानमा मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि कुनै गोल हुन सकेन । बराबरीसँगै चर्च ब्वाइजले […]

मनाङ र थ्रीस्टारले बराबरी अंक बाँडे

२७ चैत, काठमाडौं। सन्तोष साहुखलले सात वर्षपछि थ्रीस्टार फर्केर गोल गरे पनि शहीद स्मारक लिगमा सोमबार शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग १-१ को बराबरी खेलेको छ । दशरथ रंगशालमा भएको खेलमा दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो । जहाँ सन्तोष साहुखलले ७८औं मिनेटमा पूर्व क्लब मनाङ विरुद्ध गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । […]

मनाङ मर्स्याङ्दी र मच्छिन्द्रको बराबरी

काठमाडौँ : शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन्।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि दुबै टोलीले बराबरी खेल्दै एक–एक अंक बाँडेका हुन्। बराबरीसँगै पछि पाँच अंक बटुलेको मनाङ लिगको पाँचौँ स्थानमा उक्लिएको छ। जितविहीन रहेको मच्छिन्द्रले बराबरीपछि १ अंक जोडेको छ।आजै भएको अर्को खेलमा न्यूरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले पनि बराबरी

मनाङ र मच्छिन्द्रबीच गाेलरहित बराबरी, एनआरटी र आर्मीले ३–३ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज आइतवार भएकाे दुई वटै खेल बराबरीमा सकिएकाे छ ।  एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबले गोलरहित बराबरी खेले । मनाङले तीन खेलमा पाँच अङ्क जाेड्दा मच्छिन्द्रले आज खाता खोलेको छ । आजै च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबले तीन–तीन गोलको बराबरी खेलेका छन् । आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेम्जनले गोल गरे । एनआरटीका लालनुनजामाले दुई र जिन एन्...

पहिलो हाफमा मनाङ र एपिएफको रोमाञ्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ- मर्स्याङ्दी क्लब र विभागीय नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । मनाङ र एपिएफले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको हो । मनाङका लागि कप्तान अन्जन विष्टको गोल गर्दा एपिएफका आशिष लामाले बराबरी गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ […]

पुलिस र मच्छिन्द्र विजयी, मनाङ र थ्री स्टारले अंक बाँडे

तेस्रो खेलमा मनाङ मर्स्याङ्दी र थ्री स्टारले बराबरी खेल्दै अंक बाँडेका छन्।

मनाङ र थ्री स्टारको रोमाञ्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेलेका छन् । मनाङ र थ्री स्टारले १–१ गोलको रोमाञ्चक बराबरी खेलेको हो । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङका दयानन्द सिंहले गोल गर्दा थ्री स्टारका ऋतिक कुमार खड्काले बराबरी गोल फर्काए । मनाङले अग्रता […]

पहिलो हाफमा मनाङ र पुलिसबीच बराबरी

पोखरा (हाम्रो खेलकुद) – मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको पहिलो हाफको समाप्तीमा १–१ को बराबरी खेलेका छन् । लिगको पाँचौं चरणअन्तर्गतको पोखरा रंगशालामा भइरहेको खेलमा मनाङका लागि कप्तान अञ्जन विष्ट र पुलिसका लागि सुमन लामाले गोल गरेका थिए । खेलको १० औं मिनेटमा लिएको अग्रतालाई मनाङले […]

पहिलो हाफ – मनाङ र शेर्पाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आयल निगम मनाङ–मर्स्याङ्दी क्लब र नेपाल आइस हिमालयन शेर्पाले कतार एअरवेज सहदि स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । तेस्रो मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा […]