एमसीसीमा माओवादी र एकीकृत समाजवादीको दोहोरो चरित्र

काठमाडौं । एमसीसी संसद्मा टेबल गर्ने क्रममा सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र प्रदर्शन गरेका छन् । यी दुवै पार्टीका उच्च तहका नेताहरूले एमसीसी संसद्मा टेबल गर्न दिने निर्णय गरे पनि आफ्ना कार्यकर्तालाई भने सडकमा उतारेर दोहोरो चरित्र देखाएका हुन् । आइतबार सरकारले उनीहरूकै योजनाअनुसार एमसीसी संसद्मा टेबल ग-यो । […] The post एमसीसीमा माओवादी र एकीकृत समाजवादीको दोहोरो चरित्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एमसीसीमा माधव नेपालले दोहोरो चरित्र देखाए : निधि

कांग्रेस नेता विमलेन्द्र निधिले एमसीसी समझौताका सम्बन्धमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो चरित्र देखाएको बताएका छन् ।