१० कात्तिक, काठमाडौं । नेपालमा गाँजा खेतीको इतिहास लामो छ । तर, त्यसमा अन्तर्राष्ट्रिय आयाम जोडिएको केही दशकयता मात्र हो । र, भारतमा कडाइ अपनाइँदा यसमा संलग्न गिरोहले नेपाली भूमि प्रयोग गरिरहेको कुरा सत्य हो ।
नेपालमा लागुपदार्थ उत्पादन र बिक्री वितरण नियन्त्रणका लागि कानूनी व्यवस्था भएको ०३३ सालमै हो । …