सिन्धुलीमा रोकिएन अवैध गाँजा खेती

सिन्धुलीमा वर्षेनी गाँजा खेती मौलाउँदै गएको छ। प्रहरीले गाँजा खेती गर्न नियन्त्रण गर्ने उदेश्यले वर्षेनी गाँजा फडानी गर्दै आएको भएपनि सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रमा वर्षेनी गाँजा खेती हुँदै आएको छ।...

सम्बन्धित सामग्री

सर्लाहीमा प्रहरीले गर्यो आठ बिघा गाँजा खेती फडानी

सर्लाही प्रहरीले जिल्लाको विकट नारायण खोलामा लगाएको अवैध गाँजा खेती फडानी गरेको छ। आइतबार प्रहरीले लालबन्दी नगरपालिका– १४ नारायण खोलामा करिब आठ बिघा जमिनमा लगाएको अवैध गाँजाखेती नष्ट गरेको हो। ठुलो...

उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

काठमाडौँ,१४ पुष । लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन् । किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन् । यस वर्ष पनि ताप्लीको ओख्ले, पिपलभन्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा रु दुई करोडभन्दा बढीको सुन्तला […]

उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

उदयपुर – लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन्। किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन्। यस वर्ष पनि ताप्लीको ओख्ले, पिपलभन्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भएको ताप्ली […]

उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन् । किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन् । यस वर्ष पनि ताप्लीको ओख्ले, पिपलभन्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भएको ताप्ली […]

उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

उदयपुर : लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन्। किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन्। यस वर्ष पनि ताप्लीको ओख्ले, पिपलभन्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा दुई करोड रुपैयाँभन्दा…

पर्सामा फेरि मौलायो गाँजा खेती, अवैध खेतीलाई राजनीतिक संरक्षण !

मंसिर १, वीरगञ्ज  । तीनै तहको चुनावको समय नजिकिएसँगै पर्साको ग्रामीण क्षेत्रमा फेरि गाँजा खेती मौलाएको छ । भारतसित खुला सीमाना जोडिएको पर्सा जिल्लामा विगतमा पनि गाँजा खेती हुने गरेको थियो । पर्सामा उत्पादिन गाँजा भारतका विभिन्न स्थानमा पुर्‍याएर विक्री गरिने भएकाले स्थानीय किसान र बिचौलियाहरूले यसलाई आय आर्जनको सहज माध्यम बनाएका थिए ।  विगतमा प्रहरीको सक्रियतामा यो खेती निरुत्साहित भए पनि अहिले पर्साको सयौं बीघा खेतमा गाँजा लगाइएको स्थानीय किसानले बताएका छन् । हालै जिल्लाको ठोरी गाउँपालिकाको वडा नं. ३ र ४ मा ११ बीघा खेतमा लगाइएको गाँजाका बोटहरू प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।  विगत केही वर्षदेखि गाँजा खेतीबाट निरुत्साहित पर्साका किसान अहिले पुनः अवैध गाँजा खेतीमा लागेका छन् । जिल्लाको ठोरी, निर्मलबस्ती, बिजयबस्ती, जानकीटोलालगायतका ग्रामीण इलाकाका सयौं बीघा खेतमा गाँजा लगाइएको स्थानीय किसानले बताएका छन् ।  यो वर्षको अन्त्यसँगै स्थानीय, प्रदेश र संघको चुनाव शुरू हुने भएकाले चुनावलाई लक्षित गरी स्थानीय राजनीतिक अगुवाले संरक्षणको आश्वासन दिएको उनीहरूको भनाइ छ । स्थानीय अगुवाहरूको आश्वासन पाएका किसान गाँजा खेतीमा लागेका हुन् ।  भोटको पकड बलियो बनाउन केही राजनीतिक अगुवाहरूबाट संरक्षणको आश्वासन पाएको किसानको भनाइ छ । प्रतिबन्धित खेती विगतमा किसान, संरक्षणको चाँजोपाँजो मिलाउने बिचौलिया (स्थानीय अगुवा) र प्रहरी र प्रशासनका लागि कमाउने माध्यम बनेको थियो ।  जिल्ला प्रहरी कार्यालय पर्साले सूचना नै निकालेर गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको बताएको छ । गाँजा खेतीमा संलग्नलाई कानून बमोजिम कारवाही हुने चेतावनी प्रहरीले दिएको छ । गाँजा खेती नष्ट गर्ने अभियान नै चलाएको प्रहरीको दाबी छ ।

प्रदेश २ मा ११ विगहा अवैध गाँजा खेती नष्ट

पर्सा ।  सशस्त्र प्रहरीले सर्लाही र महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा खेती नष्ट गरेको छ ।सशस्त्र प्रहरी प्रदेश नम्बर २ का प्रमुख डीआईजी गणेश ठाडा मगर नेतृत्वको टोलीले आइतबार ८ विगहा क्षेत्रफलमा लगाएको गाँजा खेती फँडानी गरी नष्ट गरेको हो । एकडाँरा गाउँपालिका ५ गोनाहा बथनाहा, वडा नम्बर ३ अजम्वरपट्टी, वडा नम्बर ४ रानिरतुवा लगायतको […]

निजगढमा डेढ बिघा क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती नष्ट

वीरगंज : बारा प्रहरीले निजगढमा डेढ बिघा क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको छ। प्रहरीले निजगढ नगरपालिका वडा नम्बर १३ पानीसरा र शक्तिखोलास्थित ऐलानी जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको जनाएको छ। ईलाका प्रहरी कार्यालय निजगढ र अस्थयी प्रहरी पोस्ट रतनपुर बाराको संयुक्त टोलीद्वारा उक्त गाँजा खेती…

बारामा अवैध गाँजा खेती नष्ट

१७ मंसिर, वीरगञ्ज । बाराको विभिन्न स्थानमा लगाइएको अवैध गाँजा खेती नष्ट गर्ने अभियान प्रहरीले सुरु गरेको छ । अवैध गाँजा खेती नष्ट गर्न अभियान अनुसार ५ बिघा १० कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको …